Category: 'अर्थ/वाणिज्य'

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ७ करोड ३८ लाख, रिजर्भमा करिब साढे ९० करोड
बिर्तामोड, साउन २३ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०।८१ समीक्षा वर्षमा बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो […]
एनआइसी एसिया बैंकले लिलामी गरेको घर नागरिक बचाउ महाअभियानको कब्जामा
बिर्तामोड, साउन २२ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ । बिर्तामोड-५ स्थित शाक्य मेडिकलको सय मिटर […]
सशस्त्र प्रहरीद्वारा साढे १२ लाखको कपडा बरामद
बिर्तामोड, साउन २२ । सशस्त्र प्रहरी बलले झापाको बुद्धशान्ति र मेचीनगरबाट भन्सार छलेर ल्याइँदै गरेको साढे १२ लाख रुपैयाँको समान बरामद गरेको छ । आज साँझ ०९ः१० बजे बुद्धशान्ति-७ सुनमाई चिया बगानभित्रमा लुकाएर राखिएको १० […]
भारतले खुलायो रानीगञ्ज नाका, काँकरभिट्टाबाट आउन थाले तेस्रो मुलुकका पर्यटक
मेचीनगर, साउन २२ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो […]
घट्दै धान र चामलको आयात
बिर्तामोड, साउन २२ । नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष […]
सडक डिभिजन दमकद्वारा गत वर्ष ३३ किलोमिटर सडक कालोपत्र
दमक, साउन २२ । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार […]
मेचीनगरमा बसाइँ जानेभन्दा आउनेको संख्या बढी
मेचीनगर, साउन २१ । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो । […]
बंगलादेश आन्दोलनले नाकामै रोकिए गाडी
मेचीनगर, साउन २१ । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकरभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू […]
वैदेशिक रोजगारीमा एक वर्षमा साढे सात हजार ठगिए
बिर्तामोड, साउन २१ । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् […]