दमक, भदौ १८ । गौतम गुप्ता र औषधि व्यवसाय एक सिक्काका दुई पाटाजत्तिकै हुन् । उनीहरुलाई एकअर्काको पर्याय नै भन्दा पनि हुन्छ । किशोरावस्थादेखि नै औषधि व्यवसायमा होमिएका दमकका युवा व्यवसायी गुप्ता लोकप्रिय र स्वच्छ […]
बिर्तामोड, भदौ ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको जिल्ला अधिवेशनको मिति तय भएको छ । दमकस्थित कार्यालयमा बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको हो । संघका महासचिव जीवनकुमार खड्काका अनुसार झापा […]
बिर्तामोड, भदौ ११ । चामल र प्याजपछि भारतले उसिना चामलको निर्यातमा पनि कडाइ गरेको छ । भारतले उसिना चामलमा पनि २० प्रतिशत निर्यात कर लगाएको हो । शुक्रबारबाट लागु हुनेगरी भारतले पहिलोपटक सबै प्रकारका उसिना […]
बिर्तामोड, भदौ १० । बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले ८० करोड रकम ठगेर फरार भएका छन् । उनले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको रकम ठगेको […]
मेचीनगर, भदौ ८ । मेची उद्योग वाणिज्य संघको आयोजना गरेको एकदिने निःशुल्क आँखा शिविरमा ४३२ जनाले सेवा लिएका छन् । शिविरमा ५० जनालाई निःशुल्क औषधि, २७ जनालाई चश्मा वितरण गरिएको थियो । शिविरमा २३ जना […]
बिर्तामोड, भदौ ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको कुल बचत ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको संस्थाले जनाएको छ । २०८० साउन मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाका […]
मेचीनगर, भदौ ६ । महिला जनचेतना केन्द्र काँकरभिट्टाले धुलाबारीस्थित मेची आम्दा अस्पताललाई ५५ हजार मूल्यबराबरको सामग्री प्रदान गरेको छ । विपदको समयमा सघाउ पुग्ने उद्देश्यले केन्द्रले ६ थान मेट्रेस, ३ थान आइभी स्टेन्ड र २ […]
मेचीनगर, भदौ ६ । पूर्वोत्तर झापाको बर्नेस्थित माथिल्लो क्षेत्रमा हरित पार्क निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको धारागोला भ्युटावरछेउमा हरित पार्क बनाइएको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति ७ […]
मेचीनगर, भदौ ६ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको प्रतिबन्ध अझै फुकाएको छैन । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट […]
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]