Category: 'अर्थ/वाणिज्य'

बिर्तामोड नगरपालिकाको सवा ११ करोड रकम फिर्ता
बिर्तामोड, साउन ६ । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा ११ करोडभन्दा बढी रकम खर्च गर्न नसकेपछि फिर्ता भएको छ । बिर्तामोडमा गत आर्थिक वर्षमा ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ फ्रिज भएको […]
बुद्धशान्तिमा जैविक मल उत्पादन गर्न भैँसीपालन
मेचीनगर, साउन ६ । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अंकुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ । जिल्लामा जैविक तरकारी खेती गर्ने किसानको संख्या बढ्नुका साथै चिया बगानमा जैविक मल प्रयोग पनि […]
‘झापा कोरा २०२४’ मा २०२ जनाको सहभागिता
बिर्तामोड, साउन ५ । पूर्वी नेपालमा उल्लेख्य राइडरले भाग लिएको झापा कोरा साइक्लिङ च्यालेन्जमा यो वर्ष २०२ जनाले सहभागिता जनाएका छन् । आज शनिबार भन्डै ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी […]
बिर्तामोडको ‘थ्रि स्टार’ जीवाणु मलको माग बढ्दै
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोड–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्रि स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित […]
झापाको यातायात कार्यालय सार्न भूमाफियाको चलखेल, अख्तियारमा उजुरी
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयलाई भूमाफियाहरुको चलखेलमा परेर अपायक स्थानमा सार्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय बद्री खड्काले २०६९ सालमा निःशुल्क उपलब्ध गराएको २ कट्ठा […]
कचनकवल गाउँपालिकाको वित्तीय प्रगति ९६.५८ प्रतिशत
बिर्तामोड, साउन १ । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ को वित्तीय प्रगति सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा ६५ करोड २४ लाख ६६ हजार ९८७ कुल आय प्रस्तावित गरिएको थियो । तर, संघ तथा […]
सेयर बजारले नाघ्यो २३०० अंक, २६ महिनाकै उच्च
बिर्तामोड, साउन १ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको हो । कुल ९ अर्ब […]
सुनको मूल्य कीर्तिमानी उचाइमा,तोलामा ९०० रुपैयाँ बढ्यो
बिर्तामोड,साउन १ । सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला […]
मेचीनगरले रोक्यो ९० वटा बिलको भुक्तानी
मेचीनगर, साउन १ । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रियाबमोजिम बिल स्वीकृत भए पनि अन्तिममा आएर लेखा शाखाले […]