मेचीनगर, साउन ३१ । धुलाबारीको आम्दा मेची अस्पताललाई स्थानीय व्यवसायी राजकुमार शाहले अस्पतालजन्य सामग्री प्रदान गरेका छन् । शाहकी पत्नी स्वर्गीय विनादेवीको स्मृतिमा उनले आज एक कार्यक्रमका बीच हाइड्रोलिक बेड, ह्विल चियर, सक्सन मेसिन र […]
बिर्तामोड, साउन ३१ । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) सांगीतिक कार्यक्रम झापा बिर्तामोडमा हुने भएको छ । चर्चित गायक राई र फ्यारो ब्यान्डले बिर्तामोडमा रहेको मोक्ष हस्पिटालिटीमा यही भदौ ६ […]
बिर्तामोड, साउन ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको १४ रुपैयाँ मूल्यबृद्धि गरेको हो । पेट्रोलियम पदार्थ तथा ग्यासको […]
बिर्तामोड, साउन ३० । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेको छ । सरकारले भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो । गत बैशाखमा मन्त्रिपरिषद बैठकले भू–उपयोग नियमावली संशोधनको निर्णय गरेको भए […]
बिर्तामोड, साउन ३० । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम […]
बिर्तामोड, साउन २९ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स सेवा बन्द गरेसँगै झापाका रेमिट्यान्स भुक्तानी गर्ने एजेन्टहरु (मनि ट्रान्सफर) ले सेवा बन्द गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारण नै हुन्डी कारोबारमा […]
बिर्तामोड, साउन २८ । करिब ९ वर्षदेखि हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जुसिका […]
बिर्तामोड, साउन २७ । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै […]
बिर्तामोड,साउन २५ । झापा बिर्तामोडकी एक महिला भित्री बस्त्र (ब्रा)भित्र लुकाइराखेको सुनसहित पोखरामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको […]
बिर्तामोड, साउन २५ । टमाटर अर्थात गोलभेँडाको मूल्य प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको छ । यो बिर्तामोड क्षेत्रको खुद्रा मूल्य हो । झापाका सबै ठाउँमा यही मूल्य रहेको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार […]