Category: 'अर्थ/वाणिज्य'

कृषिमा फड्को मार्दै मेचीनगर
-विनिशा शर्मामेचीनगर, असार २१ । झापाको पूर्वी क्षेत्रमा रहेको नगरपालिका हो, मेचीनगर । देशकै ठुलो नगरपालिकाको रुपमा परिचित यो नगरमा पूर्वमा मेची खोला र उत्तरमा चुरे क्षेत्र रहेको छ । कृषिको हिसाबले उर्वर मानिने यो […]
बिर्तामोडमा ‘फ्लोर’ को डिजिटल बजार सुरु
बिर्तामोड, असार १७ । ‘फ्लोर’ मार्केटप्लेसले असार १४ गतेबाट बिर्तामोडमा आफ्नै डिजिटल बजार सुरु गरेको छ । ‘जे चाहिन्छ, फ्लोरमा पाइन्छ’ भन्ने उद्घोषका साथ आफ्नो सेवा सुरु गरिएको हो । फ्लोरको एपबाट आवश्यक सामानहरु खरिद […]
बिर्तामोडका व्यवसायी र नगरप्रमुखबीच ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया
बिर्तामोड, असार १६ । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले […]
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बिर्तामोड, असार १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ […]
झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
श्रम मन्त्रालयद्वारा झापाका कृषक बस्नेतलाई डेढ लाख राशिको ‘उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कार’
बिर्तामोड, असार १६ । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान […]
बिर्तामोडका धमला र गुप्ता सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा निर्वाचित
बिर्तामोड, असार १६ । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा झापा बिर्तामोडका व्यवसायी निर्वाचित भएका छन् । असार १५ गते भएको महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) र केन्द्रीय सदस्यमा […]
बिर्तामोडमा उद्योगी व्यवसायीले गरे बेठी रोपाइँ
बिर्तामोड, असार १५ । झापाको बिर्तामोडमा राष्ट्रिय धान दिवस २०८० को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ । बिर्तामोड-४ मा आज चेम्बर अफ कमर्स झापाको आयोजना र नेपाल उद्यमशील महिला संघ झापाको सहआयोजनामा धान […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका मेचीनगरका तिवारी पक्राउ
बिर्तामोड, असार १४ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् । […]