Category: 'अर्थ/वाणिज्य'

निन्दा खोलाबाट तीनवटा ट्र्याक्टर नियन्त्रणमा
मेचीनगर, चैत १९ । नदीजन्य पदार्थ अवैध रुपमा ओसारपोसार गरिरहेका तीनवटा ट्र्याक्टरलाई प्रहरीले मेचीनगरको निन्दा खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरीले हिजो दिउँसो २ः३० बजेको समयमा मेचीनगर १५ स्थित निन्दा खोलाबाट मे.१ त ४६१, मे.१ […]
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ भाउ बढ्यो
बिर्तामोड, चैत १८ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । जसअन्तर्गत […]
झापामा ६७ औँ सहकारी दिवसको तयारी पूरा
बिर्तामोड, चैत १८ । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ । आज संघको कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरेर संघले यो वर्षको कार्यक्रम भव्य हुने जानकारी दियो […]
दुर्गा प्रसाईंले भने– राज्यले १३ वर्षदेखि तड्पाइ राखेको थियो, सर्वोच्चले न्याय दियो
बिर्तामोड, चैत १८ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले […]
राष्ट्रसेवक साकोसको स्थापना दिवसमा सम्मान
भद्रपुर, चैत १८ । नेपाल नेजामती कर्मचारी संगठन झापामा आबद्ध राष्ट्रसेवकहरुले सञ्चालन गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाको २५ औँ स्थापना दिवस तथा रजत जयन्ती मनाइएको छ । भद्रपुर नगरपालिका वडा नम्बर १० […]
कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
बिर्तामोड, चैत १६ । झापाको अर्जुनधारा नगरपालिकाले कोदो खेतीका लागि योजना बनाइरहेको बेला नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुने भएको छ । पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बहसमा भारतका प्रख्यात कृषि वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक […]
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
बिर्तामोड, चैत १५ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द […]
कोइला व्यवसायी संघ झापाको अध्यक्षमा बस्नेत
बिर्तामोड, चैत १४ । कोइला व्यवसायी संघ झापाको अध्यक्षको अध्यक्षमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत चयन भएका छन् । झापाका कोइला व्यवसायीहरुको आज बिर्तामोडमा भएको भेलाले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । बस्नेत […]
सात महिनायता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी
बिर्तामोड, चैत १४ । नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठुलो सहकारी संस्थामा पर्न सफल भएको छ । कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठुलो संस्थाको […]