Category: 'अर्थ/वाणिज्य'

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]
बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
बिर्तामोड, चैत ४ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बीमितले […]
कृषि बजार बिर्तामोडको अध्यक्षमा निरज ओली
बिर्तामोड, चैत ३ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् । खगेन्द्र महतोलाई एक मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ३ मत ल्याउँदा महतोले २ मत […]
टिमाई खानेपानीलाई १८ करोड र काँकरभिट्टालाई १४ करोड बजेट
बिर्तामोड, चैत २ । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको सचिवालयले आज […]
झापाका सिडिओको पहलमा ४ करोडको जग्गा निगमको नाममा कायम
बिर्तामोड, चैत २ । पेट्रोलियम भण्डारणका लागि झापाको मेचीनगर १३ चारआलीमा खरिद गरिएको २३ बिघा तीन कठ्ठा जग्गा नेपाल आयल निगमको नाममा कायम भएको छ । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको पहलमा करिब […]
अर्जुनधारामा मोटरसाइकलसहित अवैध भारतीय माछा बरामद
बिर्तामोड, फागुन ३० । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ । अर्जुनधारा– ६ स्थित बिहानी टोलमा तीनवटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको […]
भगवती लेमिनेट्सको आगलागी नियन्त्रणनजिक
मेचीनगर, फागुन २९ । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो नियन्त्रणको करिब नजिक आएको छ । अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । […]
फाइनलअघि झापा गोल्ड कपको गेटमनी २१ लाख ४६ हजार
बिर्तामोड, फागुन २७ । झापा गोल्ड कपको छैटौँ संस्करणको सेमी समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख ४६ हजार ९ सय रुपैयाँ संकलन भएको छ । प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा […]