भद्रपुर, बैशाख ३० । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट […]
बिर्तामोड, बैशाख २६ । पूर्वीनाका काँकरभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् । सन् २०२० को जनवरीदेखि सन् […]
बिर्तामोड, बैशाख १९ । बिर्तामोड आसपास क्षेत्रका उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा सुष्मा भण्डारी पौडेल चयन भएकी छन् । भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । […]
बिर्तामोड, बैशाख ४ । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । नगर कमिटिको आज सोमबार बिर्तामोडस्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत […]
बिर्तामोड, बैशाख १ । नयाँ वर्षको मौका पारेर घुम्न जानेहरुका कारण पूर्वी नेपालका अधिकांश पर्यटकीय क्षेत्र आज भरिभराउ थिए । तीमध्ये पनि झापा र इलामको सीमामा रहेको चर्चित पार्क चेप्टीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो […]
इलाम (गुफा पाताल), चैत २७ । नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश नेपाली घुम्न जाने योजनामा हुन्छन् । एसइइ सकिएर विद्यार्थीहरु पनि फुर्सदिला भएका छन् । बुवाआमासँगै घुम्न जाने योजनामा रहेका विद्यार्थी र छुट्टी मनाउन नयाँ गन्तव्यको […]
बिर्तामोड, चैत २५ । भारतीय पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको सीमावर्ती पहाडी गाउँ छब्बिसेमा ग्रामीण पर्यटनको प्रबर्द्धन र सामुदायिक होमस्टेका लागि पूर्वतयारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा […]
बिर्तामोड, चैत २३ । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण सकेसँगै जग्गाको कित्ताकाट र किनबेच सुरु भएको छ । बिर्तामोड नगरपालिका जग्गा वर्गीकरणको प्रक्रिया सम्पन्न गर्ने जिल्लाकै पहिलो पालिका हो । बिर्तामोडको वडा नम्बर […]
बिर्तामोड, चैत २० । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष […]
बिर्तामोड, चैत २० । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा नेपाल चिया उत्पादक संघ झापाले वस्तुगत संघबाट चिया उद्यमी हेमराज ढकाललाई उम्मेदवार घोषणा गरेको छ । ढकाललाई झापाका रहेका सबै वस्तुगत संघले सिफारिससहित समर्थन गरेका […]