Category: 'अर्थ/वाणिज्य'

झापामा मकैसँगै बोट बिक्री भएपछि किसान उत्साहित
बिर्तामोड, बैशाख ३ । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले मकैसँगै बोट पनि खरिद गर्न थालेका छन् । व्यावसायिक रुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको […]
झापाको ‘पत्रकार उपचार कोष’ मा एक करोड रुपैयाँ
बिर्तामोड, बैशाख ३ । नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशि एक करोड रुपैयाँ पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको यसको स्थापना आठ वर्षअघि भएको थियो । आज बिर्तामोडमा एक समारोहबीच कोषमा […]
गिरीबन्धुले तलब नदिएपछि भोकै काम गर्दै चिया मजदुर
बिर्तामोड, बैशाख ३ । गिरीबन्धु टि–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखि तलब नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ । चिया बगानमा कार्यरत १७० जना […]
सामाजिक सञ्जाल प्रयोग गरी रकम ठग्ने बुद्धशान्तिका पतिपत्नी पक्राउ
बिर्तामोड, बैशाख २ । झापाका दुईजनासहित तीनजनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अरुको नागरकता दुरुपयोग गरेर रकम ठग्दै आएका झापा […]
समयमा सडक नबनाउँदा सास्ती भोग्दै दमकबासी
दमक, बैशाख २ । दमकको मुख्य बजारसहितमा भत्काइएको कालोपत्रे पुनः नबनाइँदा अहिले दमकबासी सास्ती खेप्न बाध्य छन् । कालोपत्रे सडक भत्काएको ६ महिनाभन्दा बढी भइसक्ता पनि निर्माण हुन सकेको छैन । दमकबासीको घरबाट निस्किएको ढललाई प्रशोधन […]
बिर्तामोडमा तीन करोड लगानीमा होटल रुस्किन सञ्चालनमा
बिर्तामोड, बैशाख १ । नयाँ वर्ष २०८१ को अवसर पारेर पूर्वको व्यापारिक केन्द्र झापाको बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको हो । तीन करोड रुपैयाँका […]
दमकको लाइफलाइन अस्पतालमा आगलागी
दमक, चैत २८ । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको […]
युवा उद्यमी मञ्च झापाद्वारा आगलागीपीडितलाई राहत सामग्री वितरण
बिर्तामोड, चैत २६ । झापाको अर्जुनधारा ११ स्थित बसपार्कछेउमा भएको आगलागीबाट घरबारविहीन भएका दुई परिवारलाई नेपाली युवा उद्यमी मञ्च झापाले राहत सामग्री उपलब्ध गराएको छ । तीन दिनअघि बसपार्कछेउको सुकुम्बासीबस्तीमा आगलागी हुँदा कालु महोम्मद र […]
विज्ञ लिएर किसानका गोठगोठमा सहारा नेपालको टोली
बिर्तामोड, चैत २५ । सहारा नेपाल साकोसले किसानका गोठगोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञसहितको सेवा सम्पन्न गरेको छ । झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर बुद्धशान्ति, शिवसताक्षी र कनकाईका किसानका गोठगोठमा पुगेर पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया एवम […]