बिर्तामोड, जेठ १८ । जापानी टु ह्विलर निर्माता कम्पनी यामाहाले नेपाली बजारमा एफजेड एक्स १५० मोटरसाइकलको बिक्री सुरु गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले बुधबारबाट बिर्तामोडमा बिक्री सुरु गरेको छ । […]
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति […]
बिर्तामोड, जेठ १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ धरान बजारमा नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको छ । एक […]
बिर्तामोड, जेठ १६ । बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । संघको आज अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो । कञ्चनजंघा […]
बिर्तामोड, जेठ १५ । गणतन्त्र दिवसको अवसर पारेर झापाको बिर्तामोडमा बेकरिज द केक सप सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र […]
बिर्तामोड, जेठ १२ । झापाको बिएन्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र संयुक्त अरब इमिरेट्स (युएई) दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ । दुबई विकास प्राधिकरणको […]
बिर्तामोड, जेठ ९ । आन्तरिक पर्यटनप्रति अति नै ‘प्यासन’ भएर झापा बाह्रदशीका मनोहर सुवेदी आफ्नै गाउँ फर्किए । २१ वर्ष शिक्षण गरेर पछिल्लो समय ‘ट्रेकिङ एन्ड टुर’ मा केन्द्रित भएका उनले पूर्वी नेपाललाई लक्षित गर्दै […]
बिर्तामोड, जेठ ७ । पछिल्लो समय व्यावहारिक शिक्षा अध्ययन गर्ने विद्यार्थी बढेसँगै कलेजहरु पनि थपिन थालेका छन् । खासगरी विद्यार्थीको रुचि होटल मेनेजमेन्टमा बढ्दै गएको छ । विद्यार्थीको मागलाई ध्यानमा राखेर झापाको काँकरभिट्टामा पनि होटल […]
बिर्तामोड, बैशाख १८ । इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (एकोहम) ले नयाँ भवनमा पठनपाठन सुरु गर्ने भएको छ । बिर्तामोड–१ स्थित देवी पञ्चकन्यामा रहेको नयाँ भवनमा सरेसँगै कलेजले बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषय […]
बिर्तामोड, बैशाख १४ । देशमा विदेशी मुद्रा सञ्चिति कम भएपछि सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन् । […]