Category: 'अर्थ/वाणिज्य'
काँकरभिट्टा खानेपानीमा चुनावः आचार्यको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ ४ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज काँकरभिट्टास्थित पूर्व मेची बस व्यवसायी संघको हलमा एक […]
बिर्तामोड र विराटनगरमा चलचित्र महोत्सव हुने
बिर्तामोड, जेठ ४ । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर […]
‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]
सुनजस्तो धातु देखाएर ठग्ने दमकबाट पक्राउ
बिर्तामेड, जेठ ३ । दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्रीबाहुन टोलका ३० […]
झापामा १० महिनामा दुई अर्ब ३८ करोड आन्तरिक राजस्व संकलन
बिर्तामेड, जेठ ३ । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दस महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु […]
माईखोलामा बगाएर ल्याउँदै गरेको काठ दोमुखामा बरामद
बिर्तामेड, जेठ ३ । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी […]
घट्याे पेट्राेल र डिजेलकाे भाउ
बिर्तामोड, जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ […]
काँकरभिट्टा खानेपानीमा चुनावः बुढाथोकीको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ २ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज मेचीनगरस्थित काँकरभिट्टा कर्भड हलमा आयोजित एक कार्यक्रमका बीच […]
आजबाट घट्यो ब्रोकर कमिसन
बिर्तामोड, जेठ १ । आजबाट ब्रोकर कमिसन १० प्रतिशतले घटेको छ। वैशाख २३ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। यससँगै आजबाट ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले […]



