Category: 'अर्थ/वाणिज्य'

परदेशी २ आजबाट देशव्यापी प्रदर्शनमा
बिर्तामोड, असोज २६ । फिल्म ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोत्सहान तथा बजारीकरणका लागि नायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीले बिर्तामोड आएर सो कुराको जानकारी दिएका हुन् । दसैँको […]
भोलिबाट धुलाबारीमा एनएमसी पसल सञ्चालनमा आउने
मेचीनगर, असोज २५ । झापाको धुलाबारीमा भोलि असोज २६ गतेदेखि एनएमसी सहकारी पसल सञ्चालनमा आउने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को चौथो व्यवसायको रुपमा सञ्चालनमा रहेको एनएमसी कुपसपको १७ औँ शाखाका […]
छिमेकी साकोसको नाफा साढे तीन करोड
बिर्तामोड, असोज २२ । झापामा पाँचवटा सेवाकेन्द्र रहेको शिवसताक्षीकै प्रतिष्ठित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९–०८० मा तीन करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ नाफा कमाएको छ । संस्थाको १७ […]
चिटिक्क पारियो मागुरमाडी पर्यटकीय सिमसार
मेचीनगर, असोज २२ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ मेचीनगर–९ द्वारा सञ्चालित मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरी चिटिक्क पारिएको छ । उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाइ […]
कलिलो एभोकाडो टिपेर बजारमा नपुर्याउन कृषकसँग आग्रह
बिर्तामोड, असोज २२ । बिर्तामोड, दमक, इटहरी, धरान लगायतका बजारमा कृषकले कलिलो एभोकाडो नपुर्याउन थालेपछि धनकुटा नगरपालिकाले सचेत गराएको छ । हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन नगरपालिकाले कृषकसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर […]
सहारा नेपाल साकोसको इकाइगत साधारणसभा आजबाट सुरु
मेचीनगर, असोज २१ । नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार (आज) देखि २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सुरु गरेको छ । साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म […]
असोज २६ गतेदेखि ‘धुलाबारी महोत्सव २०८०’ हुने
मेचीनगर, असोज २१ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले […]
२८ करोडमा बनेको मेचीनगरको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन
मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । […]
सम्योग समृद्धि बहुउद्देश्यीय सहकारीको अध्यक्षमा केशर बानियाँ
भद्रपुर, असोज २० । झापाको भद्रपुर–१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको सम्योग समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केशरकुमार बानियाँ चयन भएका छन् । संस्थाको आज भद्रपुरमा सम्पन्न १० औँ वार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ समिति चयन […]