Category: 'अर्थ/वाणिज्य'
झापाको नेपाल एभरेस्ट कार्डमम् विदेशमा अलैँचीका उत्पादन बेच्ने पहिलो कम्पनी
बिर्तामोड, कात्तिक १ । झापा बिर्तामोडको एक अलैँची उद्योगले संयुक्त अरब इमिरेट्सको दुबईमा शाखा कार्यालय विस्तार गरेको छ । बिर्तामोडमा रहेको नेपाल एभरेस्ट कार्डमम् प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिले दुबईमा शाखा कार्यालय स्थापना गरेर अलैँचीका उत्पादनको […]
घट्न थाल्यो प्याज, सस्तिँदै तरकारी बजार
बिर्तामोड, कात्तिक १ । एक सातापहिले बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ । आज बिहीबार प्याज प्रतिकिलो अधिकतम १०० रुपैयाँमा कारोबार भएको कृषि बजार व्यवस्थापन समिति […]
झापामा सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार
बिर्तामोड, कात्तिक १ । झापाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ झापा शाखाका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६३ हजार […]
झिलझिलेबाट होटल सञ्चालकसहित १२ जुवाडे पक्राउ
बिर्तामोड, असोज २९ । झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा […]
सडक खुल्नासाथ पाथिभरामा बढ्यो तीर्थयात्रीको चहलपहल
बिर्तामोड, असोज २८ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सञ्चालन भएसँगै पाथिभरामा आउने तीर्थयात्रीको वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको […]
बिर्तामोडमा बसाइँ आउनेको बढ्यो चाप
बिर्तामोड, असोज २८ । साविक मेची अञ्चलको केन्द्रविन्दुको रुपमा रहेको झापाको बिर्तामोड पूर्वी नेपालमा विकासको तीव्र गति समातेको शहर हो । २०२७ सालदेखि बिर्तामोडमा बस्दै आएका हर्कलाल गिरीका अनुसार सुरक्षा र सहजताको हिसाबले बिर्तामोडमा मान्छेहरू […]
पैसा नहुँदा बनेनन् झापाका १७५ वटा सिसी क्यामेरा
बिर्तामोड, असोज २८ । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
सुपारी, लसुन, लाइटर र कपडाको सेटिङमै खुलेआम तस्करी
बिर्तामोड, असोज २५ । झापाको मेचीनगरस्थित सतीघट्टादेखि बाहुनडाँगी हुँदै तिरिङसम्मका नाकाहरूबाट खुलेआम तस्करी हुने गरेको छ । सो नाकाहरूबाट ठुलो परिमाणमा चाइनिज लाइटर, सुख्खा सुपारी, लसुन भारत निकासी भइरहेको छ भने लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल […]
चाडपर्वको मौका छोपेर अचाक्ली महँगियो बजार
बिर्तामोड, असोज २३ । चाडपर्वको मौका छोपेर व्यवसायीहरुले उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि गरेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका अधिकांश पसलमा उपभोक्ताहरुको ढाड सेक्नेगरी अत्यधिक मूल्यवृद्धि गरेको पाइएको हो । विपद र चाडपर्वको मौका […]



