Category: 'अर्थ/वाणिज्य'
काँकरभिट्टाबाट आउने पर्यटक दोब्बरले बढे
बिर्तामोड, कात्तिक १२ । काँकरभिट्टा हुँदै नेपाल आउने पर्यटक बढेका छन् । सो नाका चार वर्षपछि दुई महिनाअघि मात्र खुला गरिएको थियो । गत दुई महिनामा ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन […]
घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी
बिर्तामोड, कात्तिक १२ । झापाको कनकाई-९ घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी भएको छ । आदर्श विद्या मन्दिर माविनजिक रहेका दुईवटा पसलमा हिजो राति चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा […]
चारआलीमा आयल निगमको जग्गा विवादले पाइपलाइनको काम प्रभावित
बिर्तामोड, कात्तिक १२ । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ
बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा […]
दमकका निरौलाको हत्या आरोपी दर्जी दुईवटा कारसहित पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापा प्रहरीले दमकका देशु भन्ने यामु निरौलाको हत्यामा संलग्नको आरोप लागेका अर्का एकजनालाई पनि पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपी संखुवासभा मादी–१०का गणेश दर्जीलाई काँकरभिट्टबाट पक्राउ गरेको हो । दमक […]
बिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी, पार्किङ पनि निषेध
बिर्तामोड, कात्तिक ११ । चार दिनअगाडि निर्णय गरिएको बिर्तामोडको हिकोला रोड आजदेखि औपचारिक रुपमा एकतर्फी बनाइएको छ । आज बिहान एक कार्यक्रमको आयोजना गरेर बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड वडा नम्बर […]
काठ तस्करीको आरोपमा जामुनखाडीका पूर्वउपाध्यक्षसहित पाँच पक्राउ
बिर्तामोड, कात्तिक ११ । झापाको कनकाईबाट काठ तस्करीमा संलग्न वन समितिका पाँचजनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् । कनकाईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा उनीहरु पक्राउ परेको […]
बिर्तामोडको हिकोला रोड कात्तिक ११ गतेदेखि एकतर्फी
बिर्तामोड, कात्तिक ८ । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाइने भएको छ । आज बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट कात्तिक ११ गतेदेखि सडक एकतर्फी बनाइने निर्णय भएको संघका […]
निरौला हत्या आरोपमा दुईजना पक्राउ, छजनाविरुद्ध जाहेरी
दमक, कात्तिक ८ । जग्गासम्बन्धी विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका दमक–९ सिर्जनटोल का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा आरोपमा दुईजना पक्राउ परेका छन् । पीडित परिवारले प्रहरीमा छजना विरुद्ध किटानी जाहेरी […]



