Category: 'अर्थ/वाणिज्य'

दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने निर्णय
दमक, जेठ २ । सरकारले दमकमा निर्माण सम्पन्न भएको दमक व्यापारिक कम्प्लेक्स (दमक भ्यु टावर) शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति […]
धुलाबारीबाट सातजना व्यापारी सिआइबीको नियन्त्रणमा
मेचीनगर, बैशाख ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झापाको मेचीनगरबाट अवैध वित्तीय कारोबारमा संलग्न सातजना व्यापारीलाई नियन्त्रणमा लिएको छ । ब्युरोको विशेष टोलीले आज धुलाबारी बजारबाट उनीहरुलाई पक्राउ गरेर काठमाडौँ लगेको विशेष स्रोतले […]
बुद्धशान्ति-१ मा संघ र प्रदेशका २९ वटा योजना सञ्चालनमा
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा संघीय र प्रदेश सरकारका २९ वटा योजना सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा सडक कालोपत्रे, सिँचाइ, खोला–पैनीको मुहान संरक्षण, मलामी घाट निर्माण, शिक्षा लगायतका […]
बुद्धशान्तिमा धमाधम बन्दै बृहत सिँचाइ परियोजना
बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्तिमा धमाधम काम भइरहेको बृहत सिँचाइ परियोजनाबाट ३०० घरधुरीले प्रत्यक्ष लाभ लिने भएका छन् । परियोजनाको झन्डै ५० प्रतिशत काम सकिएको जनाइएको छ । बुद्धशान्ति–३ (साबिक बुधबारे–७) पश्चिममा रहेको झिलमिले […]
लागुऔषधजन्य औषधि बेच्ने राजवंशी जागिरबाट बर्खास्त
बिर्तामोड, बैशाख ३१ । घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज विक्रम राजवंशी प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधि बिक्री गरेको आरोपमा जागिरबाट निकालिएका छन् । कचनकवल–१ मा घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक राजवंशीको सेवा करार सम्झौता खारेज […]
डान्सबारमा निगरानी बढाउने झापाका एसपी लिम्बूको दाबी
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड लगायत सहरमा खुलेका डान्सबारमा गलत क्रियाकलाप बढ्दै गएको गुनासो बढेपछि निगरानी बडाइएको प्रहरीले जनाएको छ । भर्खरै जिल्ला प्रहरी कार्यालय झापाको कमान्ड सम्हाल्न चितवनबाट आइपुगेको प्रहरी उपरीक्षक राजन लिम्बूले […]
वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण
बिर्तामोड, बैशाख २९ । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणसँगै […]
बिर्तामोडमा खुलेआम अवैध चिठ्ठा, स्थानीय सरकार र प्रशासन मौन
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोडमा विभिन्न कम्पनीको नाममा प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभमा सर्वसाधारण ठगिने क्रम बढेको छ । बिर्तामोडमा चिठ्ठा धन्दा मौलाउँदै ग्राहकलाई रकम बुझाउन लगाउनेगरी […]
औसत ब्याजदर घटाउँदै बैंक तथा वित्तीय संस्था
बिर्तामोड, बैशाख २९ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनामा बचत खातामा औसत ब्याजदर ३.३९ प्रतिशत दिएका छन् । त्यस्तै, मुद्दती खातामा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । चैत मसान्तसम्मको औसत तथ्यांकअनुसार बैंक तथा […]