Category: 'अर्थ/वाणिज्य'
सुन तोलामा २ हजार ८ सय घट्यो
बिर्तामोड, फागुन २९ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
बिर्तामोड, फागुन २८ । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास […]
मध्यपूर्वको तनावले तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो
बिर्तामोड, फागुन २८ । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको […]
बोटमा ढकमक्क फूल लागेपछि आँप उत्पादन बढ्ने सङ्केत
बिर्तामोड, फागुन २८ । तराई मधेस क्षेत्रमा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको हो । धान उत्पादनमा केही […]
सुनचाँदीको मूल्यमा गिरावट
बिर्तामोड, फागुन २८ । सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार दुई हजार रुपैयाँ नै घटेको हो । मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख १७ […]
पुसको तुलनामा माघमा बढ्यो मूल्यवृद्धि
बिर्तामोड, फागुन २७ । पुसको तुलनामा माघमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ । पुसमा २.४२ प्रतिशत मात्रै थियो । अघिल्लो […]
‘घुमौँ झापा साइकलमा’ को बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स
बिर्तामोड, फागुन २७ । झापा साइक्लिङ क्लबले पहिलोपटक गर्न लागेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको आधिकारिक बीमा पार्टनर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड भएको छ । साइकलमा झापाका १२ वटा पालिका घुम्ने कार्यक्रमका लागि हिमालयन एभरेस्टले साइकल […]
सुनचाँदीको मूल्य बढ्यो
बिर्तामोड, फागुन २६ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । १० ग्राम सुनको मूल्य २ लाख ७१ […]
नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि कारोबार नै बन्द !
बिर्तामोड, फागुन २५ । प्रतिनिधि सभा निर्वाचनपछिको नेपाली शेयर बजारमा हरियाली छाएको छ । चुनावपछि स्थायी सरकार बन्ने लगानी कर्तामा उच्च मनोवल बढेपछि सोमबार नेप्समो तीन पटक सर्किट ब्रेक लाग्यो र आजको लागि शेयर कारोबार […]



