Category: 'अर्थ/वाणिज्य'
‘बिर्तामोड रोजगार मेला’ अतिथि सदनमा सुरु
बिर्तामोड, जेठ ३० । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथि सदनमा सुरु भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईं र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर मेलाको उद्घाटन गरे […]
बिर्तामोडमा आजदेखि रोजगार मेला
बिर्तामोड, जेठ ३० । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ सुरु हुँदैछ । मेला आज र भोलि सञ्चालन हुनेछ । बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा दुई दिनसम्म सञ्चालन हुने मेलाको […]
चारआली गोल्डकपको आयव्यय सार्वजनिक
बिर्तामोड, जेठ २९ । झापाको मेचीनगर–१३ चारआलीमा आयोजित प्रथम चारआली गोल्डकप २०८३ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक बज्र स्पोट्र्स एकेडेमीले हातेमालो सामुदायिक बनको भवनमा गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको […]
तोलामा ५ हजार ३ सय बढ्यो सुन
बिर्तामोड, जेठ २९ । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो […]
सुनको भाउ एक सातामै २४ हजार सस्तियो, आज तोलामा ५ हजार १ सय घट्यो
बिर्तामोड, जेठ २८ । बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ […]
चैते धानको मूल्य तोकिँदा पनि ठगिए किसान
बिर्तामोड, जेठ २८ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गत चैत अन्तिम साता नै चालु आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिन । तर, मूल्य कार्यान्वयन नहुँदा कृषक मर्कामा परेका छन् […]
समृद्ध कोशीको पर्यटन विकासः गुराँस फुल्ने डाँडादेखि अविरल बग्ने जलधारासम्म
– विनिता गौतम (विनिशा शर्मा) बिर्तामोड, जेठ २८ । गुराँस फुल्ने डाँडादेखि अविरल बग्ने जलधारासम्म फैलिएको छ कोशी प्रदेश । यहाँ पर्वतीय शृंखलादेखि समथर तराईको फाँटसम्म विभिन्न भूभागहरू छन्, जसले यस प्रदेशलाई विविध प्राकृतिक सौन्दर्य […]
वैदेशिक रोजगारी नाममा ठगी गर्ने बिर्तामोडका अग्रवालसहित चारजना पक्राउ
बिर्तामोड, जेठ २७ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका […]
विद्युतमा ५ प्रतिशत भ्याटले मासिक खर्च बढ्ने
बिर्तामोड, जेठ २७ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरायसी उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयले सर्वसाधारणको दैनिक जीवनमा असर पर्ने देखिएको छ । हाल […]



