
Category: 'शिक्षा'

सुध्रिँदै कक्षा १२ को नतिजा
बिर्तामोड, साउन १८ । कक्षा १२ को आज सार्वजनिक नतिजाअनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनीहरूले ३.६१ देखि ४.० जिपिए अर्थात ‘ए प्लस ग्रेड’ […]
कक्षा–१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
बिर्तामोड, साउन १८ । यस वर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण […]
कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने
बिर्तामोड, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् […]
१२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने
बिर्तामोड, साउन १७ । अब कक्षा १२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका […]
बिर्तामोडमा प्राविधिक उच्च शिक्षा
बिर्तामोड, साउन १७ । तमसोमा ज्योर्तिगमयः हाम्रा वैदिक ग्रन्थहरूमा ज्ञानको उपादेयताको समग्र व्याख्या यसरी गरिएको छ । विद्या धनम् सर्वधनम् प्रधानम् अर्थात, भौतिक उपलब्धिहरुमध्ये सर्वश्रेष्ठ धन विद्यालाई मानिएको छ । परापूर्व समयदेखि विद्या आर्जनलाई जीवनको […]
निदिका विद्यार्थी अश्विनलाई भ्वाइस अफ किड्समा भोट गर्न आग्रह
बिर्तामोड, साउन १७ । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई […]
आदर्श युवा क्लबद्वारा बुद्ध आदर्श माविलाई एक लाख सहयोग
बिर्तामोड, साउन १६ । झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको […]
आदर्शका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
बिर्तामोड, साउन १४ । झापा बिर्तामोडको आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजना नवआगन्तुक विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस विषयका १०० विद्यार्थी र अभिभावकलाई […]
कुशिकालाई मेची सहकारीको ५१ हजार
दमक, साउन ११ । झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले २०८० सालको एसइइ परीक्षामा ४ जिपिए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई उच्च शिक्षा अध्ययनका लागि ५१ हजार प्रदान गरेको छ […]