Category: 'शिक्षा'

कमलको मंगलमय माविमा रक्तदान, उत्कृष्ट विद्यार्थी पुरस्कृत
दमक, पुस २६ । झापाको कमल गाउँपालिका-५ पाडाजुँगीमा रहेको मंगलमय माविको ५३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भएको रक्तदानमा ३७ पिन्ट रगत संकलन भएको छ । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजनामा भएको रक्तदान […]
कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीनजनाविरुद्ध उजुरी
भद्रपुर, पुस २५ । झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुईजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका छन् । जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, […]
कक्षा ११ र १२ को मौका परीक्षामा डेढ प्रतिशतको मात्र आवेदन
बिर्तामोड, पुस २५ । २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएकोमा अत्यन्त न्यून विद्यार्थीले मात्र आवेदन दिएका छन् । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड […]
लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा हल्दिबारीका विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २४ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच झापा हल्दिबारी–२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई […]
झापा उद्योग संघद्वारा कचनकवलका विद्यार्थीलाई स्वेटर
बिर्तामोड, पुस २३ । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयका द्यिार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ । संघले कचनकवल–४ को शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण […]
लायन्स क्लब बिर्तामोडद्वारा १८० विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २२ । लायन्स क्लब अफ बिर्तामोडले हल्दिबारी-२ का दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिबारी-२ को राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो […]
सानो प्रयास युवा समाजद्वारा १३७ विद्यार्थीलाई न्यानो कपडा वितरण
दमक, पुस १९ । मासिक रुपमा सामाजिक कार्य गर्दै आएको सानो प्रयास युवा समाजले झापाको दमक-४ मा रहेको विद्योदय आधारभूत विद्यालयका १३७ जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच […]
देवी माविको ६२ औँ वार्षिकोत्सवमा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान
बिर्तामोड, पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड-५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको […]
देवी रनको उपाधि खासेन र सिमानालाई
बिर्तामोड, पुस १८ । झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा […]