Category: 'शिक्षा'
आदर्शका विद्यार्थीलाई छात्रवृत्ति
बिर्तामोड, माघ ११ । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले जेहेन्दार, आदिवासी तथा सीमान्तकृत समुदायका आफ्ना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिकसत्रको सुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परीक्षाको नतिजापछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दिपक […]
बिएन्डसी मेडिकल कलेजका पहिलो ब्याचलाई स्वागत सम्मान
बिर्तामोड, माघ ८ । झापाको बिएन्डसी मेडिकल कलेजले एक कार्यक्रमबीच पहिलो ब्याच (सन् २०२५) का एमबिबिएस विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । मेचीनगर–१२ को धाइजनमा रहेको साइन्स भवनमा १४ विदेशीसहित ५० जना विद्यार्थीलाई स्वागत सम्मान […]
इस्ट होराइजनलाई मलेसियामा ‘बेस्ट अलराउन्डर स्कुल’ सम्मान
बिर्तामोड, माघ ६ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन मावि मलेसियामा सम्मानित भएको छ । इस्ट होराइजन मावि “बेस्ट अलराउन्डर स्कुल” विधातर्फ विद्यालय मलेसियामा आयोजित वर्ल्ड स्कुल समिटमा सम्मानित भएको विद्यालयका […]
बिर्तामोडमा पत्रकार महिलाका लागि डिजिटल रिपोर्टिङ तालिम सुरु
बिर्तामोड, माघ २ । नारी सञ्चार गृह झापाको आयोजनामा डिजिटल रिपोर्टिङ तालिम सुरु भएको छ । बिर्तामोडको अर्किड होटलमा आजदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको […]
बिएन्डसी मेडिकल कलेजमा एमबिबिएसको पढाइ सुरु, १४ विदेशी विद्यार्थी
बिर्तामोड, पुस २९ । झापा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले यही पुस २६ गतेदेखि एमबिबिएस तहमा पढाइ सुरु गरेको छ । साविकको मेची अञ्चलमै पहिलोपल्ट विदेशीसहित ५० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र […]
धुलाबारी माविलाई द गोर्खा मेमोरियल फन्डद्वारा ३१ थान कम्प्युटर प्रदान
बिर्तामोड, पुस २८ । झापा मेचीनगर-१० को धुलाबारी माध्यमिक विद्यालयलाई ३१ थान कम्प्युटर हस्तान्तरण गरिएको छ । द गोर्खा मेमोरियल फन्ड बेलायतले प्रविधिमैत्री कम्प्युटर कक्षा हस्तान्तरण गरेको हो । द गोर्खा मेमोरियल फाउन्डेसन नेपालको संयोजनमा […]
मंगलमय माविको वार्षिकोत्सवमा विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारी पुरस्कृत
दमक, पुस २७ । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा रहेको मंगलमय माविले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । ५३ औँ वार्षिकोत्सव कार्यक्रममा विष्णुमाया थापा अक्षयकोषबाट २०८० सालमा कक्षा […]
मेचीनगरमा बालिका दुर्व्यवहार आरोपमा प्रिन्सिपल र चालक पक्राउ
मेचीनगर, पुस २७ । झापाको मेचीनगरमा बालिका दुर्व्यवहारको दुईवटा घटनामा एकजना प्रिन्सिपल र एकजना सवारी साधन चालक पक्राउ परेका छन् । मेचीनगर-४ को एक निजी विद्यालयका प्रिन्सिपललाई एसइइ दिन लागेका बालिकामाथि दुव्र्यवहार गरेको अभियोग लागेको […]
महेन्द्ररत्न माविले वार्षिकोत्सव कार्यक्रममा ६५० विद्यार्थीलाई पुरस्कृत गर्दै
बिर्तामोड, पुस २७ । झापाको बिर्तामोड-३ बिर्ताबजारस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले ६७ औँ वार्षिकोत्सवमा ६५० जना विद्यार्थीहरुलाई पुरस्कृत गर्ने भएको छ । सप्ताहव्यापी खेलकुद प्रतियोगिता सञ्चालन गरेको विद्यालयले पुस २९ गते वार्षिकोत्सव मनाउने भएको प्रधानाध्यापक खड्गप्रसाद […]


