Category: 'शिक्षा'
बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँ देशकै ‘उत्कृष्ट शाखा अध्यक्ष’
बिर्तामोड, पुस १० । बाहुनडाँगी जेसिज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । उनलाई नेपाल जेसिजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनमा सम्मान गरिएको हो । यही पुस ६ गतेदेखि […]
बिर्तामोडको ब्रेउड बुक क्याफेमा इस्ट होराइजनका विद्यार्थीको चित्रकला प्रदर्शनी
बिर्तामोड, पुस ६ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका विद्यार्थीले बिर्तामोडमा विभिन्न विधाका चित्रकला तथा मूर्तिकला प्रदर्शन गरेका छन् । बिर्तामोडको ब्रेउड बुक क्याफेको पहिलो वार्षिकोत्सवको अवसरमा विद्यालयसँगको सहकार्यमा चित्रकला तथा मूर्तिकला प्रदर्शन गरिएको शिक्षक […]
मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी मावि प्रथम
मेचीनगर, पुस ५ । झापाको धुलाबारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ । लगातार तेस्रोपटक मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हाँसिल […]
समाजसेवामा सक्रिय तुलसादेवीः एक सिजनमै १० लाखबराबर सहयोग
बिर्तामोड, पुस ५ । सामाजिक र धार्मिक कार्यमा सक्रिय तुलसादेवी ओलीले विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेकी छन् । झापाको शिवसताक्षी-४ सालमाराका १३० जना विद्यार्थीलाई उनले जाडोमा आवश्यक न्यानो लुगा (ट्रयाक सुट ) प्रदान […]
नेपाली सेनाको इम्प्यानल प्रतियोगितामा इस्ट होराइजन प्रथम
बिर्तामोड, पुस २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता […]
निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा निबन्ध प्रतियोगिताका विजेता पुरस्कृत
बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोड-१ मा रहेको निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । स्वर्गीय निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छाअनुरुप नै अतिविपन्न परिवारका […]
हल्दिबारी ३ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण
बिर्तामोड, मंसिर २७ । हल्दिबारी गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्न थालेको छ । वडा कार्यालयले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल ब्याग वितरण […]
कमलको मंगलमय माविमा व्यवस्थापन समिति र पिटिए गठन
दमक, मंसिर २५ । झापाको कमल-५ पाडाजुँगीमा मंलमय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) गठन गरिएको छ । चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शोभा तिम्सिना, तोमप्रसाद बाँस्कोटा, सावित्रा उप्रेती दाहाल, हरिलाल […]
पाथिभरा इन्जिनियरिङ कलेजद्वारा पत्रकारलाई एआइबारे प्रशिक्षण
बिर्तामोड, मंसिर १२ । झापाको पहिलो स्नातक तहको इन्जिनियरिङ कलेज बिर्तामोडस्थित पाथिभरा इन्जिनियरिङ कलेजले पत्रकारितामा एआइ (कृत्रिम बौद्धिकता) को प्रयोगबारे प्रशिक्षण दिएको छ । बिर्तामोड नयाँ बसपार्कस्थित कलेजको सभाहलमा आयोजित प्रशिक्षणमा झापाका २६ जना पत्रकारको […]



