
Category: 'शिक्षा'

आमाको स्मृतिमा केरुङ परिवारद्वारा विद्यार्थीलाई स्कुल ब्याग
दमक, बैशाख २९ । झापाको कमल गाउँपालिकाका एक केरुङ परिवारले दिवंगत आफ्ना पितृको स्मृतिमा सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेको छ । तीन वर्षअघि निधन भएकी गौमाया केरुङको स्मृतिमा परिवारले कमल-५ स्थित मंगलमय माध्यमिक विद्यालयमा […]
विश्वमञ्चमा देश चिनाउने ‘इन्दिरा आमा’
बिर्तामोड, बैशाख २९ । नेपालमा पछिल्लो दुई दशकमा यस्ता महिलाहरू उदाए, जसले नेपाल र विश्वसामु आफू मात्र चिनिएनन्, देशलाई समेत चिनाए । यसको आधार थियो– उनीहरूले उत्पीडनमा परेका महिला, जातजाति तथा बालबालिकाको अधिकार र सुरक्षाका […]
न्युटन्सका विद्यार्थीले सर्वत बाँडेर मनाए अक्षय तृतीया
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा रहेको न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थीहरुले सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनाएका छन् । आज बैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसरमा न्युटन्सका विद्यार्थीले बटुवालाई सातु र सर्वत […]
इस्ट होराइजनको स्कुल क्याप्टेन मतदानबाट, अन्वेशा र प्रयास विजयी
मेचीनगर, बैशाख २८ । अतिरिक्त क्रियाकलापका अब्बल रहेको मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविमा चुनावी प्रक्रियाबाट स्कुल क्याप्टेन (हेड गर्ल र हेड ब्वाइ) निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा […]
बाहुनडाँगीमा आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
मेचीनगर, बैशाख २५ । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ । आज नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर […]
ट्र्याक्टरको ठक्करबाट कचनकवलका अधिकारीको मृत्यु
मेचीनगर, बैशाख २३ । हिजो साँझ मेचीनगर १५ स्थित ज्यामिरगढी–चन्द्रगढी सडकमा ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । साँझ ७ः३० बजेतिर गाहिनाबारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. १ त ५३१९ नम्बरको ट्र्याक्टरसँग […]
झापामा अभिभावकलाई सजग गराउन शिक्षक पर्शुरामको अभियान
बिर्तामोड, बैशाख २३ । झापाका एकजना शिक्षकले अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । हल्दिबारीस्थित लक्ष्मी माविमा कार्यरत शिक्षक पर्शुराम अधिकारीले सन्देशमुलक पर्चासहित गाउँगाउँ पुगेर अभिभावकलाई सचेत गराउने काम गरिरहेका हुन् । विशेषगरी सामुदायिक विद्यालयमा […]
बिर्तामोडमा ३५ दिने कुक तालिम सुरु
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोडमा युवाहरुलाई लक्षित गरेर होटल व्यवस्थापनतर्फ कुकिङ तालिम सुरु भएको छ । सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड–४ को आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर–४ को सहयोग र आदर्श […]
झापा गाउँपालिकाद्वारा प्रधानाध्यापक गुप्ता पदमुक्त
बिर्तामोड, बैशाख १५ । झापा गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाएको छ । गाउँपालिकाले गुप्तालाई पदबाट हटाउँदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको छ । गुप्ताका विरुद्ध अख्तियार […]