बिर्तामोड, असोज ४ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुनेगरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । महासंघ र संघले […]
बिर्तामोड, असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा झापाका २१ जनालाई विद्या भूषणबाट विभूषित गर्ने भएको छ । शिक्षा क्षेत्रमा योगदान पु¥याएको आधारमा झापाका २१ जनालाई विद्या भूषणबाट […]
दमक, असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झापा दमकको लाइफ लाइन अस्पताल प्रालिलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा लाइफ लाइनलाई प्राविधिक शिक्षालयतर्फ पुरस्कृत गरिएको हो । […]
बिर्तामोड, भदौ २९ । पढाइसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले सामाजिक कार्यमा लगानी गरेको छ । तीज विशेष तथा बाल दिवसको अवसर पारेर विद्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत […]
मेचीनगर, भदौ २९ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको धुलाबारीको इस्ट होराइजन माविले बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आज धुलाबारीस्थित विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाले गायन तथा नृत्य प्रस्तुत […]
बिर्तामोड, भदौ २७ । बुधबार संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ । राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा […]
बिर्तामोड, भदौ २७ । गत वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको बिर्तामाड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्यसँगै शैक्षिक हब बन्दै गएको […]
बिर्तामोड, भदौ २७ । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ […]
मेचीनगर, भदौ २७ । बाहुनडाँगी जेसीजले यो वर्षको उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरेको छ । शाखाका पूर्वअध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र […]
बिर्तामोड, भदौ २६ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउने सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन […]