Category: 'शिक्षा'
इम्पेरिएर एजुकेसनको शाखा चारआलीमा
मेचीनगर, मंसिर ९ । इम्पेरिएर एजुकेसन नेटवर्क प्रालिले झापाको चारआलीमा आफ्नो शाखा विस्तार गरेको छ । मेचीनगर-१३ स्थित कार्यालयको शाखा आज एक कार्यक्रमका बीच विस्तार गरिएको हो । नेटवर्कका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा […]
बिएन्डसी मेडिकल कलेजमा पठनपाठनको तयारी पूरा
बिर्तामोड, मंसिर ९ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बिएन्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई […]
कञ्चन स्कुलमा ५२० जना विद्यार्थीको आँखा जाँच
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन अंग्रेजी स्कुलले आफ्ना विद्यार्थीहरुलाई निःशुल्क आँखा जाँच गराएको छ । विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो […]
कक्षा ११ र १२ तथा त्रिविका विद्यार्थीलाई एकैपटक मौका परीक्षा
बिर्तामोड, कात्तिक २६ । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा […]
विद्यार्थीको सहयोगार्थ भानु माविको देउसी
मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर-२ मा रहेको भानु माध्यमिक विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोगका लागि देउसी सुरु गरेको छ । बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको देउसी हिजो विद्यालयको सेवाक्षेत्र भृकुटी […]
कञ्चन स्कुलमा तिहार तथा छठ सांस्कृतिक कार्यक्रम
बिर्तामोड, कात्तिक १५ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ […]
अर्जुनधारामा लोमस स्कुलको बस पल्टिँदा १० जना घाइते
बिर्तामोड, कात्तिक १२ । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस ब्रेक फेल भई […]
इस्ट होराइजनलाई अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार
मेचीनगर, कात्तिक ७ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार […]
बिर्तामोडमा दशैँ विदा ३७ दिन, अभिभावक चिन्तित
बिर्तामोड, कात्तिक १ । झापाको बिर्तामोड नगरपालिकाले विद्यार्थीहरुको पढाई बिग्रिनेगरी एक महिनाभन्दा बढी लामो दशैँ विदा दिएको छ । नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको […]



