Category: 'शिक्षा'

कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक
बिर्तामोड, असोज १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार शैक्षिक सत्र २०८०–०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीले रजिस्ट्रेसन फाराम पुस १५ […]
नेपाली सेनाद्वारा विद्यार्थीलाई सैनिक डेमो तथा चेतनामुलक कक्षा
बिर्तामोड, असोज १३ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले बालबालिकाहरुलाई सैनिक डेमो, चेतनामुलक कक्षा तथा नैतिक आचरणसम्बन्धी शिक्षा प्रदान गरेको छ । आज चारआलीस्थित गणमा आयोजित कार्यक्रममा बिर्तामोडका विभिन्न विद्यालयका एक सयजना विद्यार्थीहरुलाई अभिमुखीकरण […]
आदर्श कलेजका विद्यार्थीद्वारा पर्यटन दिवसमा प्रभातफेरी
बिर्तामोड, असोज १० । विश्व पर्यटन दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । टुरिजम एन्ड ग्रिन इनभेसमेन्ट भन्ने मुल नारालाई आत्मसात गर्दै पर्यटन दिवस मनाइएको हो । प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा) विद्यार्थी च्याप्टर […]
मेचीनगरमा पर्यटन विषयक वक्तृत्वकला
मेचीनगर, असोज १० । विश्व पर्यटन दिवस २०२३ को अवसरमा मेचीनगरस्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा आज (बुधबार) ‘नेपालमा पर्यटनको सम्भावना र चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न […]
‘आदर्श चिन्तन’ मार्फत छात्रालाई क्षमता विकास तालिम
बिर्तामोड, असोज ७ । अध्ययनसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले ‘आदर्श चिन्तन’ मार्फत विशेष कार्यक्रम सम्पन्न गरेको छ । छात्रा विद्यार्थीको क्षमता, व्यक्तिगत विकास, बोल्ने तथा हिँड्ने शैली, […]
शिक्षकहरुलाई विद्यालय बन्द नगर्न स्थानीय सरकारको अनुरोध
बिर्तामोड, असोज ४ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुनेगरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेका छन् । महासंघ र संघले […]
झापाका २१ जना नेपाल विद्या भूषणबाट विभूषित
बिर्तामोड, असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा झापाका २१ जनालाई विद्या भूषणबाट विभूषित गर्ने भएको छ । शिक्षा क्षेत्रमा योगदान पु¥याएको आधारमा झापाका २१ जनालाई विद्या भूषणबाट […]
दमकको लाइफ लाइनलाई शिक्षा मन्त्रालयको पुरस्कार
दमक, असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झापा दमकको लाइफ लाइन अस्पताल प्रालिलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा लाइफ लाइनलाई प्राविधिक शिक्षालयतर्फ पुरस्कृत गरिएको हो । […]
आदर्श स्कुल अफ म्यानेजमेन्टद्वारा ज्येष्ठ आमा र फरक क्षमताका बालबालिकालाई लत्ताकपडा
बिर्तामोड, भदौ २९ । पढाइसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले सामाजिक कार्यमा लगानी गरेको छ । तीज विशेष तथा बाल दिवसको अवसर पारेर विद्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत […]