
Category: 'मनोरञ्जन'

एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड घर भएकी गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना […]
बिर्तामोड महोत्सवमा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क
बिर्तामोड, माघ १४ । बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मुल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो । दिउँसो ४ बजेसम्मका लागि महोत्सवस्थल […]
देवी माविको ६२ औँ वार्षिकोत्सवमा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान
बिर्तामोड, पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड-५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको […]
सञ्जय न्यौपानेको म्युजिक भिडियो ‘हारेँ हारेँ’ सार्वजनिक
बिर्तामोड, पुस १८ । सञ्जय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारेँ हारेँ’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड […]
देवी माविमा ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड-५ मा रहेको देवी माध्यमिक विद्यालयले ६२ औँ वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न १२५ विधामा एक हजार ६०० विद्यार्थीले सहभागिता जनाएका थिए । […]
गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
बिर्तामोड, पुस १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ […]
हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह
बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् । फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके […]
मानवको निर्देशनमा रहेको ‘मनको तिर्सना’ सार्वजनिक
बिर्तामोड, मंसिर ९ । रंगकर्मी मानव सुवेदीको निर्देशन रहेको म्युजिक भिडियो ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । समिर खरेल र बेनिशा पौडेलको युगल गायन रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् । […]
आजदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव हुँदै
बिर्तामोड, मंसिर १ । झापाको बिर्तामोडमा आजदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ सुरु हुँदैछ । बिर्तामोडस्थित सिटी सेन्टर उत्तरमा रहेको खाली मैदानमा महोत्सव आयोजना हुने भएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र […]