Category: 'मनोरञ्जन'

‘आँखा’ को ट्रेलरमा भुइँमान्छेको मुद्दा
बिर्तामोड, असोज ६ । जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्तीका भुइँ मान्छेको मुद्दालाई उठाएको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो । सुकुम्बासीहरुलाई सरकार […]
‘क्राइम इन बिर्तामोड’ को निर्माण अन्तिम चरणमा
बिर्तामोड, असोज ६ । रोहन राईको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र सिआइबी अर्थात् क्राइम इन बिर्तामोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको छायाँकन सकिएर डबिङको काम धमाधम भइरहेको चलचित्र निर्माता तथा कलाकार राजन […]
‘बेहुली फ्रम मेघौली’, विवाहका लागि सङ्घर्षको कथा
बिर्तामोड, असोज ६ । ‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्म हो । विवाहको विषयवस्तुमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक छोरीलाई योग्य वरका लागि […]
स्थापना दिवसको अवसरमा नारी सञ्चार गृहले मनायो तीज
बिर्तामोड, भदौ १८ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले आफ्नो स्थापना दिवस र साधारणसभाको अवसर पारेर तीज मनाएको छ । संस्थाकोे १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभाको अवसरमा […]
सरगम संगीतालयले ल्यायो ‘आयो तीज रंगियो गाउँबेँसी’
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेँसी’ सार्वजनिक गरेको छ । वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, […]
‘लभ फरेवर’ को छायाँकन हुँदै
बिर्तामोड, भदौ १३ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’ को छायाँकन धमाधम भइरहेको छ । झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायाँकन सुरु गरिएको थियो । राज लावतीको निर्देशनमा […]
टिकटक प्रतिबन्ध खुला
बिर्तामोड, भदौ ६ । सरकराले समाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । एक मन्त्रीका अनुसार टिकटक कम्पनी तीन महिनाभित्र नेपाल […]
टिकटकको प्रतिबन्ध हटाउने निर्णय, भदौ ६ गतेदेखि चल्ने
बिर्तामोड, भदौ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब […]
छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता काँकरभिट्टामा हुने
मेचीनगर, भदौ १ । झापाको काँकरभिट्टामा छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले नेपाल बुद्धिचाल महासंघको साझेदारीमा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल हुने भएको हो […]