बिर्तामोड, असोज १७ । यो वर्षको दशैँको सम्मुखमै दशैँ सन्दर्भको वियोगको गीत गाएकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । ‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ बोलको गीतकी गायिका खातीको गएराति निधन भएको हो […]
मेचीनगर, असोज १५ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेदरल्यान्डसको अध्यक्षमा झापाका डम्बर कोइराला निर्वाचित भएका छन् । समाजको आमस्ट्रडममा आइतबार सम्पन्न छैठौँ महाअधिवेशनले मेचीनगर–९, धुलाबारीका कोइरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कोइराला करिब […]
बिर्तामोड, भदौ २५ । तीजलाई लक्षित गरेर सारेगमप लिटल च्याम्प्स नेपालकी विजेता कृपा पौडेलले ‘रातो सारीमा’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । कृपाको स्वरमा रहेको तीज गीत आफ्नै अफिसियल युट्युब च्यानल कृपा पौडेलबाट रिलिज […]
बिर्तामोड, भदौ २४ । मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चलको ताज दिपन रसाइली र निर्जला विश्वकर्माले पहिरिएका छन् । झापाको बिर्तामोडमा सम्पन्न फिनालेमा सहभागी अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् । आफ्नो समुदायका किशोरकिशोरीहरुको […]
बिर्तामोड, भदौ १९ । आफ्नो समुदायका किशोरकिशोरीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चलका सहभागीहरुले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । झापाको बिर्तामोडमा यही भदौ २२ गते हुने फिनालेअघि […]
बिर्तामोड, भदौ ९ । गायक प्रमोद खरेलको ‘गंगा जमुना’ बोलको गीत १६ घण्टामै सवा लाखजनाले हेरेका छन् । शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । हिजो साँझ ५ बजे सार्वजनिक गरेलगत्तै युट्युबका दर्शकको पहिलो रोजाइमा […]
बिर्तामोड, साउन ३२ । गायक प्रमोद खरेलले गंगा जमुना बोलको गीत ल्याउने तयारी गरेका छन् । गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् । गंगा जमुनामा राजेन्द्र थापाको शब्द तथा […]
बिर्तामोड, साउन ३१ । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) सांगीतिक कार्यक्रम झापा बिर्तामोडमा हुने भएको छ । चर्चित गायक राई र फ्यारो ब्यान्डले बिर्तामोडमा रहेको मोक्ष हस्पिटालिटीमा यही भदौ ६ […]
बिर्तामोड, साउन २९ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सोमबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई बिहानैदेखि संगीतकर्मी, शुभचिन्तक, साथीभाई एवम् फ्यानहरुले शुभकामना दिइरहेका छन् । सानो उमेर र छोटो समयमै साङ्गीतिक क्षेत्रमा स्थापित […]
मेचीनगर, साउन २२ । धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगर १ मा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ । नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक […]