बिर्तामोड, मंसिर ६ । सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो । केन्द्रीय सर्भरमा समस्य आएर सिस्टम नचलेका […]
बिर्तामोड, मंसिर ६ । झापाको बाह्रदशी र हल्दिबारीमा अदुवा खोला सिँचाइ आयोजनामा कीर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित तीनजनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । करिब ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको […]
बिर्तामोड, मंसिर ६ । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ । मङ्सिर ३ गतेदेखि भद्रपुर ६ नम्बर वडाबाट सुरु गरिएको शिविर वडा नम्बर १ […]
बिर्तामोड, मंसिर ६ । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय […]
बिर्तामोड, मंसिर ५ । चौथो संस्करणको अन्तर झापा नगरपालिकास्तरीय फुटबल प्रतियोगिता खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै […]
बिर्तामोड, मंसिर ५ । आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भद्रपुर झापा गोल्डकप स्वर्गीय गम्भीर राई स्मृति संस्करणको ब्यानर तिलिचो ताल पुर्याइएको छ । शौर्य एअरलाइन्स, ओम साई पाथिभरा हस्पिटल मुख्य प्रायोजक रहेको गोल्डकपको ब्यानर […]
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन अंग्रेजी स्कुलले आफ्ना विद्यार्थीहरुलाई निःशुल्क आँखा जाँच गराएको छ । विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो […]
बिर्तामोड, मंसिर ४ । कात्तिक महिनामा देशभरिमा सबैभन्दा बढी झापामा घरजग्गाको कारोबार भएको छ । देशभरिमा ९७ हजार १९६ घर जग्गाको कारोबार हुँदा भूमिसुधार तथा मालपोत कार्यालय झापामा चार हजार २६६ घर जग्गाको कारोबार भएको […]
बिर्तामोड, मंसिर ३ । झापाको बिर्तामोडमा पाँच करोड रुपैयाँको लागतमा अलैँचीजन्य मसलाको उत्पादन गर्ने उद्देश्यले नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको छ । स्वदेशी कृषिजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले बिर्तामोड-४ मा उद्योग […]
बिर्तामोड, मंसिर ३ । झापाको मेचीनगर-१० धुलाबारीबाट प्रहरीले ठुलो परिमाणमा अवैध रक्सी बरामद गरेको छ । आइतबार राति मेचीनगर-१० धुलाबारी चोकबाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा भारतबाट […]