Category: 'हाम्रो झापा'
बाह्रदशीमा जंगली च्याउ खाँदा ११ जना बिरामी
बिर्तामोड, बैशाख २७ । झापाको बाह्रदशी–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन् । उनीहरुले आज बिहान १० बजे च्याउ खाँदा बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय तेजबहादुर खवासको […]
सैनिकमोडको मामा भान्जा होटलबाट पाँचजना पक्राउ
बिर्तामोड, बैशाख २७ । प्रहरीले झापाको बिर्तामोडबाट होटलमा शंकास्पद अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । उनीहरु हिजो दिउँसो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा दुईजना नेपाली महिला, एकजना होटलको रिसेप्सनमा […]
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
बिर्तामोड, बैशाख २७ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु २५ ले बढेको छ । नेपाल […]
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
बिर्तामोड, बैशाख २७ । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक […]
आज झापासहित पूर्वमा बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, बैशाख २७ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापामा अहिलो बिहान बादल लागेको […]
टि–१० क्रिकेटः ह्वाइट वास, आयोजक पूर्वेली, मन्त्र थकाली र आरसिबी विजयी
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाँचवटा खेल भएका छन् । जसअन्तर्गत ह्वाइट वास, आयोजक पूर्वेली युवा क्लब, मन्त्र थकाली, आरसिबी विजयी विजयी भएका छन् । आज […]
गौरादहमा बस र टिपर ठोक्किँदा १० जना घाइते
बिर्तामोड, बैशाख २६ । झापा गौरादहमा दुईवटा सवारीसाधन ठोक्किँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान ११ बजे भएको हो । गौरादह–५ स्थित स्कुलचन बजारमा यात्रुबाहक बस र टिपर एकआपसमा ठक्कर […]
सतानु पैनी किनबेचका लागि तिम्सिनाले लिएका थिए अढाइ करोड बैना
बिर्तामोड, बैशाख २६ । झापा बिर्तामोडको चर्चित सतानु पैनीको जग्गा किनबेचका लागि एकै व्यक्तिले पटकपटक गरेर दुई करोड रुपैयाँभन्दा बढी बैना रकम लिएको सार्वजनिक भएको छ । तारानिधि तिम्सिना नामका व्यक्तिले सतानु पैनी बिक्री प्रयोजनका […]
झापाका चार पालिकालाई डेङ्गु सङ्क्रमणको सतर्कता अपनाउन आग्रह
बिर्तामोड, बैशाख २६ । सरकारले झापाका चारवटासहित १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ । झापाका अधिकांश पालिका डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका […]



