Category: 'हाम्रो झापा'
झापाका चार पालिकालाई डेङ्गु सङ्क्रमणको सतर्कता अपनाउन आग्रह
बिर्तामोड, बैशाख २६ । सरकारले झापाका चारवटासहित १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ । झापाका अधिकांश पालिका डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका […]
आज पूर्वमा घाम लाग्ने
बिर्तामोड, बैशाख २६ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती र […]
बिर्तामोड मेयर कप टि–१० क्रिकेटः झापा र इलाइट विजयी
बिर्तामोड, बैशाख २५ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापा गाउँपालिका र इलाइट ११ विजयी भएका छन् । महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा जारी दोस्रो दिनको पहिलो खेलमा […]
हल्दिबारीमा पाँचथरका वृद्ध मृत भटिए
बिर्तामोड, बैशाख २५ । झापा हल्दिबारीमा एकजना वृद्ध मृत भेटिएको प्रहरीले जनाएको छ । उनी पैनीमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पाँचथरको कुम्मायक गाउँपालिकाका ८० वर्षीय मानभक्त लावती आज बिहान ६ […]
‘बिर्तामोड मेयर कप टि–१० क्रिकेट’ मा आज तीन खेल हुँदै
बिर्तामोड, बैशाख २५ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । पहिलो खेलमा एलाइट ११ र घाग्रा क्रिकेट टिम खेल्दैछन् । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा […]
झापामा दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, बैशाख २५ । झापाको अर्जुनधारा र दमकमा सडक दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो राति ०८ः४५ बजे शनिश्चरे–बिर्तामोड सडक खण्डअन्तर्गत अर्जुनधारा–८, कदमगाछीमा मोटरसाइकलले साइकलयात्री राजकुमार चौधरीलाई […]
आज पनि बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, बैशाख २५ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, […]
चियामा भारतको ‘अघोषित नाकाबन्दी’
बिर्तामोड, बैशाख २४ । नेपालबाट हुने चिया निर्यात प्रक्रिया एकाएक परिवर्तन गर्दै भारतीय चिया बोर्डले १ मे (१८ बैशाख) देखि लागु हुनेगरी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गरेसँगै नेपाली चिया निर्यात ठप्प बनेको छ । […]
यसपालि मनसुनमा कम वर्षा र बढी गर्मी हुने
बिर्तामोड, बैशाख २४ । नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । यसपालि चैत र बैशाखमा भने निरन्तरजस्तै वर्षा भइरहेको छ । प्रशान्त महासागरमा विकसित ‘एल […]



