Category: 'हाम्रो झापा'
गौरादहका नगरप्रमुखमाथि हातपात गर्ने सिटौला पक्राउ
बिर्तामोड, फागुन २५ । झापाको गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौला रहेका […]
आजको मौसमः पूर्वमा तुवाँलो, छिटफुट वर्षा हुने
बिर्तामोड, फागुन २५ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र […]
बुद्धशान्तिबाट भारतीय मदिरासहित दुईजना पक्राउ
बिर्तामोड, फागुन २४ । सशस्त्र प्रहरीले झापाको बुद्धशान्तिबाट अवैध भारतीय मदिरा बरामद गरेको जनाएको छ । बुद्धशान्ति ७ बर्ने डाँडाबाट मदिरा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले स्कार्पिओ […]
झापाका तीन स्थानमा आगलागी
बिर्तामोड, फागुन २४ । झापाका विभिन्न तीन स्थानमा आगलागी भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज, भद्रपुर र गौादहमा आगलगाी भएको हो । गौरीगञ्ज–६ भारुचोकको १ कोठे घुम्ती किराना पसल, भद्रपुर–९ बुद्धटोलमा जस्ताको छानो, बासको चित्राले […]
झापामा ग्यास अभाव कायमै, समस्यामा उपभोक्ता
बिर्तामोड, फागुन २२ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएर मतपरिणाम आइसक्न लाग्दा पनि झापामा खाना पकाउने ग्यास अभाव कायमै रहेको छ । झापामा तीन सातादेखि ग्यासको अभाव छ । झापाका बजार र ग्रामीण क्षेत्रमा ग्यास पाउन […]
एन्फा निर्वाचन चैत १३ गते
बिर्तामोड, फागुन २२ । निर्वाचन आयोगको निर्देशनपछि दोस्रोपटक निर्वाचन रोक्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुनः निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ । एन्फाको निर्वाचन समितिले पुरानै प्रक्रियालाई निरन्तरता दिँदै चैत १३ गतेका […]
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश
बिर्तामोड, फागुन २२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा […]
घुसपैठ र सुरक्षा थ्रेटको विश्लेषण गर्दै झापा-५ मा विशेष निगरानी
बिर्तामोड, फागुन २१ । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ मा सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । झापा–५ मा सुरक्षा सतर्कता बढाइएको हो । झापा–५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित […]
निर्वाचनको दिन कस्तो रहनेछ मौसम ?
बिर्तामोड, फागुन २१ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । त्यस्तै, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती […]


