Category: 'हाम्रो झापा'
बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा: दुईजना घाइते, तीन पक्राउ
बिर्तामोड, बैशाख १४ । मध्यरातसम्म सञ्चालन हुने बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा हुँदा दुईजना घाइते भएका छन् । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् भने एकजना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका […]
उपाधि जित्ने आर्मी र एपिएफको दाबी
भद्रपुर, बैशाख १४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपअन्तर्गत फाइनल खेलअघि सहभागी त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षक र कप्तानले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । चन्द्रगढीमा आयोजित प्रिम्याच […]
बिर्तामोड कृषिथोकमा सटर बेच्ने र भाडामा लगाउने व्यापारीलाई हटाइँदै
बिर्तामोड, बैशाख १३ । आफू व्यवसाय गर्ने भनेर भाडामा लिएको बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिको सटर अरुलाई बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ । कृषिथोक बजारमा सम्झौताविपरीत अरुलाई महँगो मूल्यमा सटर बेच्ने व्यापारीलाई कारबाही गरिने […]
बजारमा नक्कली प्राङ्गारिक मल र बीउ, ठगिँदै कृषक
बिर्तामोड, बैशाख १३ । बजारमा पाइने नक्कली अर्गानिक मलका नाममा किसानमाथि ठगी भइरहेको पाइएको छ । त्यस्तै, गुणस्तरहीन बीउ पनि बजारमा बिक्री भइरहेको फेला परेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले गरेको २ […]
यो हप्ताभर वर्षाको सम्भावना
बिर्तामोड, बैशाख १३ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर वर्षाको सम्भावना छ । आज बिहानदेखि चट्याङसहित पानी पर्न सुरु भएको छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका तराईका […]
आज चट्याङसहित वर्षा हुने, दिनभर बादल लाग्ने
बिर्तामोड, बैशाख १३ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही प्रभावले झापालगायत देशभर बादल लागेको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश […]
एपिएफ चन्द्रगढी महिला गोल्डकपको फाइनलमा
भद्रपुर, बैशाख १२ । चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय क्लब सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा एपिएफले त्रिभुवन आर्मी […]
बिर्तामोडमा बसले अटोलाई ठक्कर दिँदा सातजना घाइते
बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोडमा बसले तीनचक्के अटोरिक्सालाई ठक्कर दिँदा सातजना घाइते भएका छन् । दुर्घटना आज ३ः४५ बजे भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अटो चालक कचनकवलका ३८ वर्षीय अस्मुदिन अन्सारी, बिर्तामोड […]
टुर दि भद्रपुर साइकल यात्राको तयारी पूरा
भद्रपुर, बैशाख १२ । समाजमा साइकल संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाज र भद्रपुर नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा हुन लागेको टुर दि भद्रपुर साइकलयात्राको सबै तयारी पूरा भएको छ । आयोजक […]



