Category: 'हाम्रो झापा'
फाइनल प्रवेशका लागि आज चर्च र एपिएफ खेल्दै
बिर्तामोड, बैशाख १२ । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा ए डिभिजन टोली चर्च […]
झापामा हावाहुरीसहित हल्का वर्षा, दिनभर आंशिक बादल लाग्ने
बिर्तामोड, बैशाख १२। नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । सोही कारण आज बिहान झापाका विभिन्न भूभागमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षा भएको छ । आज शनिबार कोशी, बागमती […]
आर्मी चन्द्रगढी महिला गोल्डकपको फाइनलमा
भद्रपुर, बैशाख ११ । त्रिभुवन आर्मी फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै आर्मीले कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । […]
फाइनल प्रवेशका लागि आर्मी र पुलिस खेल्दै
भद्रपुर, बैशाख ११ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार) विभागीय डर्बीको भिडन्त हुँदैछ । त्रिभुवन आर्मी एफसीले अर्को विभागीय टोली नेपाल पुलिस एफसीको भद्रपुरस्थित मेची रंगशालामा […]
बढ्यो विदेशिनेको संख्या, २ दिनमै ५ हजार बढीले लिए श्रम स्वीकृति
बिर्तामोड, बैशाख १० । युद्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेको छ । खाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम स्वीकृति बन्द हुँदा वैदेशिक रोजगारीमा जानेको […]
सडन डेथमा एपिएफ भाग्यमानी, चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, बैशाख १० । सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ एफसी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । […]
देशभर गर्मि बढेपछि सतर्कता अपनाउन अनुरोध
बिर्तामोड,बैशाख १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै […]
उद्योग वाणिज्य महासंघको सदस्यता विवाद टुंगियो, चुनावको बाटो खुल्यो
बिर्तामोड, बैशाख १० । लामो समयदेखि सदस्यता विवादमा अल्झिएको नेपाल उद्योग वाणिज्य महासंघ ले अन्ततः मध्यमार्गी समाधानमार्फत विवाद टुंग्याएको छ। बुधबार करिब ८ घण्टा चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १८ वटा वस्तुगत संघसम्बन्धी विवाद समाधान गर्दै महासंघको […]
चन्द्रगढी महिला गोल्डकपः आज एपिएफ र संकटा खेल्दै
भद्रपुर, बैशाख १० । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली एपिएफ […]



