Category: 'हाम्रो झापा'
नेपाल अडिटर्स एसोसिएसन झापा अध्यक्षमा बुढाथोकी
बिर्तामोड, चैत ९ । नेपाल अडिटर्स एसोसिएसन झापाको अध्यक्षमा पर्शुराम बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल अडिटर्स एसोसिएसन झापाको सातौँ जिल्ला अधिवेशनबाट वुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको हो । नेपाल अडिटर्स एसोसिएसन […]
अवैध सामानसहित भारतीय कार र चालक नियन्त्रणमा
बिर्तामोड, चैत ९ । झापाको मेचीनगरमा अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंह […]
हेटौँडा कप अन्तरपालिका राष्ट्रिय हक्कीः बिर्तामोड र भद्रपुर सेमिफाइनलमा
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड र भद्रपुर नगरपालिकाले मकवानपुरमा जारी हेटौँडा कप अन्तरपालिका राष्ट्रिय पुरुष हक्की प्रतियोगिता (फाइभ एस) मा उत्कृष्ट सुरुवात गरेका छन् । लिग चरणमा शतप्रतिशत जित निकाल्दै बिर्तामोड र भद्रपुर सेमिफाइनलमा […]
बिर्तामोडमा करोडौँ रकम ठगेर भागे मनकामना हार्डवेयरका रौनियार
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड-४ एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँ रकम ठगेर भागेका छन् । करिब दस दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरुले बताएका […]
झापामा बसमा यात्रा गर्दागर्दै मोरङकी चेम्जोङको मृत्यु
बिर्तामोड, चैत ८ । झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एकजना महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. १ ख २५४५ नम्बरको बसमा चढेकी मोरङ गछिया बस्ने ४३ वर्षीया […]
इन्भेस्टमेन्ट मेगा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
बिर्तामोड, चैत ८ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विक्को अवसर पारेर कक्षा ११, १२ र बिबिएसमा अध्ययनरत् […]
बिर्तामोडको सहकारीको साढे तीन करोड हिनामिना गर्ने कर्मचारी पक्राउ
बिर्तामोड, चैत ७ । बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको तीन करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका कर्मचारी पक्राउ परेका छन् । तीन करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज […]
सामाजिक सञ्जालमा जथाभावी अश्लील गाली गर्ने नितेश ओली पक्राउ
बिर्तामोड, चैत ७ । सामाजिक सञ्जालमा मनपरी अश्लील गाली गर्दै आएका झापा हल्दिबारी– १ का २३ वर्षीय नितेश भनिने नवराज ओलीलाई प्रहरीले पक्राउ गरेको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई […]
एसइइ आजदेखि, झापामा पोहोरभन्दा १२०६ जना बढीले परीक्षा लेख्दै
बिर्तामोड, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि सुरु हुँदैछ । झापामा यो वर्ष १७ हजार २८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । गत वर्ष १५ हजार ८२२ जना सहभागी थिए । यस […]



