Category: 'हाम्रो झापा'
दमकबाट लुटिएको म्यागजिन र गोली भेटियो
बिर्तामोड, फागुन १४ । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो । त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका […]
बिर्तामोडका राजवंशी ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, फागुन १४ । झापा बिर्तामोडका एकजना युवा भारतबाट लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा काँकरभिट्टामा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ जात्रुबाडीका अर्जुन राजवंशी रहेका छन् । […]
आजको मौसमः तराईमा सफा, पहाडमा बादल
बिर्तामोड, फागुन १४ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया […]
बिर्तामोड बसपार्क क्षेत्रको रोक्का जग्गा फुकुवा गर्ने सहमति, आन्दोलन फिर्ता
बिर्तामोड, फागुन १३ । झापा बिर्तामोडको गिरीबन्धु टि स्टेटसँगै विवादमा आएको बसपार्क क्षेत्रको जग्गा फुकुवा गर्न पहल गर्ने सहमति भएपछि जारी आन्दोलन फिर्ता भएको जनाइएको छ । बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको ५१ बिघा […]
भारतीयको ठगी गर्ने योजना विफल, एक नेपालीसहित सातजना पक्राउ
बिर्तामोड, फागुन १३ । संगठित रुपमा ठगी तथा आपराधिक लाभ लगायत उद्देश्य राखेर नक्कली नोट र सरकारी छाप तथा दस्तखत कागजात कीर्ते गरेको अभियोगमा छजना भारतीय नागरिकसहित सातजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]
उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीः उमेश डालमिया जिल्ला नगर उपाध्यक्षमा सशक्त उम्मेदवार
बिर्तामोड, फागुन १३ । निजी क्षेत्रको व्यावसायिक छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन […]
रिहा भएपछि दुर्गा प्रसाईंले भने- मलाई फेरि पनि समात्न सक्छन्, म तयार छु
बिर्तामोड, फागुन १३ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई मंगलबार नै सर्वोच्च अदालतले छोड्न आदेश जारी गरेको भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन […]
यस्तो छ बिर्तामोडमा आज तरकारीको मूल्य
बिर्तामोड, फागुन १३ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटेको छ । आज हटिया लाग्ने दिन बुधबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली […]
झापा क्षेत्र नम्बर ५ मा पाँचजना डिएसपी परिचालन
बिर्तामोड, फागुन १३ । कोशी प्रदेशको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाल प्रहरीका पाँचजना प्रहरी नायव उपरीक्षक (डिएसपी) परिचालन गरिएको छ । यो क्षेत्रमा केन्द्रीय सुरक्षा समितिको बैठकले नयाँ र पुराना दलबीच द्वन्द्व हुनसक्ने […]


