Category: 'हाम्रो झापा'
बिर्तामोड चिल्ड्रेन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्दै
बिर्तामोड, बैशाख ४ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले बैशाख ७ गतेदेखि २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समुदायमा बसोबास गर्ने आमाबाबुलाई बाल स्वास्थ्यको महत्व बुझाउँदै उनीहरूको सहज पहुँचमा गुणस्तरीय […]
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
बिर्तामोड, बैशाख ४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने भएकी छन् । उनले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ । चन्द्रगढी घर भएकी अहिलेकी लोकप्रिय गायिका […]
पूर्वी तराईमा बादल लाग्ने, पहाडी भेगमा वर्षाको सम्भावना
बिर्तामोड, बैशाख ४ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका […]
शिवसताक्षीमा नवजात शिशुको हत्या आशंकामा बालिका पक्राउ
बिर्तामोड, बैशाख ४ । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय एकजना १६ वर्षीया […]
इन्डो-नेपाल यु-१३ क्रिकेटः पटना र फूलबारी विजयी
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारामा जारी यु–१३ इन्डो–नेपाल टि–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को चौथो खेलमा भारत पटनाको हाइ पर्फमेन्स (एचपी) क्रिकेट एकेडेमीले विराटनगरको लायन्स क्रिकेट क्लबमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ […]
झापा ११ विराट गोल्डकपको फाइनलमा
बिर्तामोड, बैशाख ३ । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औँ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई […]
भद्रपुरको ग्यालेक्सी स्कुलका दुई विद्यार्थी हक्कीको राष्ट्रिय टिममा
बिर्तामोड, बैशाख ३ । झापा भद्रपुरको एक विद्यालयका दुईजना खेलाडी नेपाली राष्ट्रिय हक्की टिममा छनोट भएका छन् । भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलका विद्यार्थी हक्की टिममा परेका हुन् । विद्यालयका सहायक प्रिन्सिपलल विवेक चम्लागाईंका […]
भद्रपुरमा फर्कियो जोवन भेट्रान्स कप फुटबल सुरु
बिर्तामोड, बैशाख २ । प्रथम फर्कियो जोवन भेट्रान्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रगढी भेट्रान्स क्लब विजयी भएको छ । चन्द्रगढीले ढल्के जोवन फुटबल क्लबलाई हराएको हो । त्यस्तै, आज भएको दोस्रो खेलमा सिरिजंघा स्पोर्टिङ […]
चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो
बिर्तामोड, बैशाख २ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको अगुवाईमा आज झापाको भद्रपुर, बिर्तामोड, हल्दिबारीलगायतलका पालिकामा रोड सो गरिएको […]



