Category: 'हाम्रो झापा'
बिर्तामोडबाट भागेका थुनुवा पक्राउ
बिर्तामोड, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय […]
भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान
बिर्तामोड, मंसिर २० । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न […]
अर्जुनधारा महिला भलिबलः एपिएफ फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ […]
आर्मीलाई हराउँदै पुलिस अर्जुनधारा महिला भलिबलको फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा […]
बिर्तामोडमा प्रहरी कार्यालय आगजनी गर्ने आठजना जेल चलान
बिर्तामोड, मंसिर २० । जेनजी आन्दोलनका नाममा विध्वंश मच्चाउने तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड र आगजनी गर्ने आठजना जेल चलान भएका छन् । चारजनालाई पुर्पक्षका लागि र चारजनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो […]
बिर्तामोड उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा पूर्वअध्यक्षहरु सम्मानित
बिर्तामोड, मंसिर १९ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापनापछि पहिलोपटक आयोजना गरेको औपचारिक वार्षिकोत्सव कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । संघ २०३८ सालमा स्थापना भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय मन्तुराम जलान (मरणोपरान्त) तथा […]
पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा
बिर्तामोड, मंसिर १९ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा […]
आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा
बिर्तामोड, मंसिर १९ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित […]
मेचीनगरमा नरिवलको व्यावसायिक खेती सुरु
बिर्तामोड, मंसिर १९ । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष […]



