Category: 'हाम्रो झापा'
शिवसताक्षीमा इकोहोम कलेजको बस दुर्घटना, चारजना घाइते
बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाम नजिकै कलेजको बस दुर्घटना भएको छ । दुर्घटना आज बिहान भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ०६ः१५ बजे शिवसताक्षी–९ चिल्लागढधाम नजिक भित्री […]
सुनचाँदीको मूल्यमा भारी वृद्धि
बिर्तामोड, बैशाख २३ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार […]
खरबुजा खाँदा बिर्तामोडमा दुईजना बिरामी
बिर्तामोड, बैशाख २२ । झापाको बिर्तामोडमा खरबुजा खाएर दुईजना बालबालिका बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरुले विषाक्त खरबुजा खाएको आशंका गरिएको छ । बिर्तामोड-३ का इन्द्र बुढाथोकीले आफ्ना छोराछोरी खरबुजा खाएपछि बिरामी भएका जानकारी […]
डेढ महिनाअघि पक्राउ परेकी बिर्तामोडकी खातुन चोरीमा संलग्न आलमकी श्रीमती, दुईजना पक्राउ
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा चोरी गरेको आरोपमा भद्रपुरमा हिजो पक्राउ परेका बिर्तामोडका आसिक आलम डेढ महिनाअघि समातिएकी बिर्तामोड-४ नयाँबारीकी २८ वर्षीया मसिना खातुनको पति रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि नै आलमलाई […]
व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द
बिर्तामोड, बैशाख २१ । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँचवटा छोटी भन्सार […]
साना मझौला व्यवसाय बुझेका डालमियाको बलियो दाबेदारी
बिर्तामोड, बैशाख २१ । निजी क्षेत्रको व्यावसायिक छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को चुनावी सरगर्मी बढेको छ । आज बैशाख २१ गते र भोलि बैशाख २२ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले […]
अर्जुनधारामा चोरी गर्ने आलमद्वय पाँच महिनापछि पक्राउ
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा चोरी गर्ने दुईजनालाई प्रहरीले सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरुलाई हिजो राति ०९ः४५ बजे पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-४ मियाबाडी बस्ने […]
बिर्तामोडमा पैनी अतिक्रमण हटाउने क्रममा झडप, एकजना घाइते
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोड-२ स्थित श्रीहरि टोलमा सार्वजनिक पैनी अतिक्रमण हटाउने क्रममा स्थानीयबासी र नगरपालिकाबीच तनाव उत्पन्न भएको छ । नगरपालिकाले पैनी कायम गर्ने उद्देश्यले आज बिहानदेखि सञ्चालन गरेको अभियानमा अवरोध र विवाद […]
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
बिर्तामोड, बैशाख १९ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको […]



