Category: 'हाम्रो झापा'

ट्र्याक्टरको ठक्करबाट कचनकवलका अधिकारीको मृत्यु
मेचीनगर, बैशाख २३ । हिजो साँझ मेचीनगर १५ स्थित ज्यामिरगढी–चन्द्रगढी सडकमा ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । साँझ ७ः३० बजेतिर गाहिनाबारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. १ त ५३१९ नम्बरको ट्र्याक्टरसँग […]
चार वर्ष बित्न लाग्यो, कनकाई नदीमा अझै बनेन पुल
बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–७ को वडा कार्यालयसँग लालपानी गाउँलाई जोड्ने कनकाई माई नदीमा चार वर्ष बित्न लाग्दा पनि पुल बन्न सकेको छैन । ६४४.२० मिटरको सस्पेन्सन ब्रिज बनाउन ठेक्का लागेको चार वर्ष […]
झापामा अभिभावकलाई सजग गराउन शिक्षक पर्शुरामको अभियान
बिर्तामोड, बैशाख २३ । झापाका एकजना शिक्षकले अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । हल्दिबारीस्थित लक्ष्मी माविमा कार्यरत शिक्षक पर्शुराम अधिकारीले सन्देशमुलक पर्चासहित गाउँगाउँ पुगेर अभिभावकलाई सचेत गराउने काम गरिरहेका हुन् । विशेषगरी सामुदायिक विद्यालयमा […]
बिर्तामोडमा ३५ दिने कुक तालिम सुरु
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोडमा युवाहरुलाई लक्षित गरेर होटल व्यवस्थापनतर्फ कुकिङ तालिम सुरु भएको छ । सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड–४ को आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर–४ को सहयोग र आदर्श […]
छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव अस्विकार गर्दा हाने गोली
बिर्तामोड, बैशाख २१। झापाको दमकमा गोली लागी गम्भीर घाइते भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ । शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर […]
गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो, होसियारी अपनाउन डक्टरको सुझाव
बिर्तामोड, बैशाख २१ । झापालगायत पूर्वी तराईमा गर्मी धेरै बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकस्थित […]
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
बिर्तामोड, बैशाख २१ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई […]
दमकमा परीक्षा दिएर घर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार, आइसीयुमा उपचार हुँदै
बिर्तामोड, बैशाख २१। दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । गोली प्रहारमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले […]
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिर्तामोड, बैशाख २० । झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–६ निवासी ४५ वर्षीय बन मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी–६ रुपचनबारी स्थितमा प्रदेश […]