Category: 'हाम्रो झापा'
झापाका ५० प्रतिशतभन्दा बढी सिनेमा हल बन्द
बिर्तामोड, जेठ २५ । कोभिड, त्योभन्दा अघि र त्यसपछि विभिन्न कारणले हालसम्म झापाका ११ वटा सिनेमा हल बन्द भएको पाइएको छ । नेपाल चलचित्र संघका पूर्वअध्यक्ष राजकुमार पोखरेलका अनुसार अहिले झापाका विभिन्न सहरमा १० वटा […]
बाह्रदशी जेसिजद्वारा १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण
बिर्तामोड, जेठ २५ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसिजले अभिभावकत्व ग्रहण गरेको छ । जेसिजको दिगो विकास कार्यक्रमअन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसिजले यस वर्ष १७ जना विद्यार्थीको […]
सुरुंगाको हिरो सोरुम सर्यो आफ्नै भवन कुमुदिनीमा
बिर्तामोड, जेठ २५ । झापाको कनकाई-३ सुरुङ्गामा मधुवन ट्रेडर्सद्वारा सञ्चालित हिरो मोटरसाइकलको स्वरुम आफ्नै भवनमा सरेको छ । पुरानो ठाउँ पूर्वबस स्ट्यान्ड दक्षिणबाट आफ्नै कुमुदिनी भवनबाट सेवा सुरु गरेको सञ्चालक कुमारमणि पोखरेलले जानकारी दिए । […]
वीरता जेसिजद्वारा सैनिक युथ क्लबलाई फुटबल प्रदान
बिर्तामोड, जेठ २५ । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास […]
झापामा सुन तोलाको १ लाख ४५ हजार ५००
बिर्तामोड, जेठ २५ । आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ४५ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला […]
झापामा बाढीको विपद : २५० आश्रयस्थल तोकियो, ४२ हजार प्रभावित हुने
बिर्तामोड, जेठ २५ । बाढीको उच्च जोखिममा रहेको झापामा यो वर्ष बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ । सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका स्थानलाई आकस्मिक […]
कचनकवलमा जनप्रतिनिधिद्वारा ऐनविपरीत कर्मचारी नियुक्त
बिर्तामोड, जेठ २५ । दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई जनप्रतिनिधिले ऐनविपरीत कर्मचारी भर्ती केन्द्र बनाएको पाइएको छ । कचनकवलले विभिन्न पदमा ३४ जना कर्मचारी करारमा राखी उनीहरूको तलब भत्तामा गत आर्थिक वर्ष २०७९/०८० मा ९७ लाख […]
साढे तीन लाख र ब्राउन सुगरसहित दमकबाट गौतम पक्राउ
बिर्तामोड, जेठ २४ । प्रहरीले झापा दमकबाट लागुऔषधसहित एकजना महिलालाई पक्राउ गररेको छ । आज दिउँसो २ः३० बजे दमक-४ बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए […]
झापाका तीन खेलाडी चेस ओलम्पियाडमा छनोट, सुवेदी नयाँ च्याम्पियन
बिर्तामोड, जेठ २४ । नेसनल चेस च्याम्पियनसिप २०२४ को पुरुषतर्फ झापाका राजन सुवेदी नयाँ च्याम्पियन भएका छन् ।उपाधिसँगै उनी हंगेरीमा सेप्टम्बर ९ देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका […]



