बिर्तामोड, असोज १४ । चार दिनको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता असोज १७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब […]
बिर्तामोड, असोज १४ । बिहीबार रातिबाट शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण सडक विभागले करिब २ अर्बको भौतिक क्षति भएको प्रक्षेपण गरेको छ । विभागका सूचना अधिकारी इन्जिनियर अमित कुमार शर्माले पुलपुलेसो तथा अन्य इन्फ्रा–स्टक्चरसमेत […]
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् । आज साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । बाटो काट्दै गरेको […]
बिर्तामोड, असोज १३ । तीन दिनको अवरिल वर्षाले प्रभावित बनेको झापाको झापा गाउँपालिकाका स्थानीयबासीलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहत प्रदान गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतको नेतृत्वमा पीडित परिवारलाई राहत वितरण गरिएको […]
बिर्तामोड, असोज १३ । बडादसैँको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यसअघि असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि […]
बिर्तामोड, असोज १३ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा हुन लागेको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । यही असोज २१ गते हुने जिल्लास्तरीय प्रतियोगिताको तयारी लगभग सकिएको २०६४ का मिस्टर झापा, कलाकार […]
बिर्तामोड, असोज १३ । झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी जमुना खोलाले बगाएको दुई दिनपछि मृत भेटिएकी छन् । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेरअघि उनको […]
बिर्तामोड, असोज १३ । झापाको चारआलीस्थित तेलीबारीमा सांगीतिक प्रस्तुतिसहितको दसैँ फेस्ट कार्यक्रम हुने भएको छ । लिन नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा नेपाली रक ब्यान्ड अल्बाट्रसले प्रस्तुति दिनेछ । यही असोज २२ गते हुने कार्यक्रमका […]
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै […]
बिर्तामोड, असोज १३ । कनकाई नदीको बाढी बस्तीमा पसेपछि अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ । त्यहाँ हिजो राति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरुलाई राहत मिलेको हो । […]