Category: 'हाम्रो झापा'
झापा गाउँपालिकाका दुई विद्यालयको एसइइ नतिजा शून्य
बिर्तामोड, असार १३ । २०८० को एसइइमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट […]
कनकाई रोडको निर्माण १० दिनभित्र सम्पन्न हुने
बिर्तामोड, असार १३ । झापाको बिर्तामोडस्थित कनकाई रोडको पेवर्स लगाउने काम अबको १० दिनभित्र सम्पन्न हुने भएको छ । निर्माण व्यवसायीहरुका अनुसार १० दिनभित्र काम सकिने भएको छ । सो सडकको बिर्तामोड नगरप्रमख पवित्रादेवी महतारा […]
अरिदमन गणद्वारा झापामा नेपाली सेनाको एनसिसी तालिम सुरु
झापा, असार १३ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन सुरु गरिएको हो । […]
एसइइमा कुशिका बस्नेत ‘झापा टप’
दमक, असार १३ । २०८० को माध्यमिक शिक्षा परीक्षामा झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् । कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका दमकका तामाङ पक्राउ
बिर्तामेड, असार १३ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एकजना व्यक्तिलाई पक्राउ गरेर करागार पठाएको छ । झापा जिल्ला अदालतको बैशाख २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा भागेका झापा दमक-९ का ३१ वर्षीय इकेस […]
शिवसताक्षीमा खेतमा डुबेर एक कृषकको मृत्यु
दमक, असार १३ । झापाको शिवसताक्षीमा खेतमा जमेको पानीमा डुबेर एकजना कृषकको मृत्यु भएको छ । प्रहरीका अनुसार पानीमा डुबेर शिवसताक्षी-२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो । मादक पदार्थ सेवन गर्ने गरेका […]
नगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या प्रथम
मेचीनगर, असार १३ । मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छन् । उपाधिसँगै उनले नगद १० हजार १२५ पाइन् । दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको अन्तिम चरणमा धुलाबारी माविकी दिव्या […]
गौरीगञ्जमा कमल खोलाले बगाउँदा एक पुरुष बेपत्ता
दमक, असार १३ । झापाको गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर आज अर्का एकजना पुरुष बेपत्ता भएका छन् । हिजो एक बालक बेपत्ता भएका थिए । गौरीगञ्ज-१ स्थित कमल खोलाले बगाउँदा ढेबुबस्तीका ढेबु मुर्मूका छोरा अन्दाजी ४० […]
झापाको एसइइः ४७.३७ प्रतिशत उत्तीर्ण
बिर्तामोड, असार १३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) झापाका ७ हजार ३२५ जना परीक्षर्र्थी उत्तीर्ण भएका छन् । अर्थात ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसइइमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षर्थी […]


