२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

सर्पले डस्दा मेचीनगरका राजवंशीको मृत्यु


मेचीनगर, साउन २४ । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ ।

मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो ।

हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको हो ।

Adv footer