Category: 'हाम्रो झापा'
भद्रपुरमा कानुन निर्माण र मेलमिलाप सम्बन्धी प्रशिक्षण
भद्रपुर, जेठ १९ । झापाको भद्रपुरमा कानुन निर्माणको प्रक्रिया, देवानी कानुनको प्रयोग र मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत, जिल्ला […]
झापाका हक्की खेलाडीलाई प्रशिक्षण
भद्रपुर, जेठ १९ । झापा जिल्ला हक्की संघले आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्लाका खेलाडीलाई अभिमुखीकरण प्रशिक्षण प्रदान गरेको छ । हक्कीका विभिन्न पाँच तरिकासम्बन्धी सहभागी पुरुष खेलाडीहरुलाई प्रशिक्षण दिइएको थियो । […]
श्रेया आक्रमण घटनाः अभिषेकमाथि ज्यान मार्ने कसुरमा भोलि म्याद थप हुने
भद्रपुर, जेठ १९ । भद्रपुरकी किशोरी श्रेया राईमाथि हतियार प्रहार गर्ने अभिषेक कर्णविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कुसरमा मुद्दा दायर हुने भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार हिजो शुक्रबार १८ […]
भद्रपुरकी श्रेयाको औँला नजोडिने, निधार र टाउको पछाडि गहिरो चोट
-विनिशा शर्मा भद्रपुर, जेठ १९ । विद्यालयबाट घर जाँदै गर्दा प्रेमी भनिएका किशोरको आक्रमणमा परेर सख्त घाइते भएकी भद्रपुरकी श्रेया राईको प्राथमिक उपचार भएको छ । अहिले उनको होश खुलेको छ । उनी पोस्ट अपरेटिभ […]
जेठ २८ गते मनसुन भित्रिने, यो वर्ष धेरै पानी पर्ने
बिर्तामोड, जेठ १९ । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । झापा हुँदै यही जेठ २८ गते नेपाल पस्ने मनसुन यस वर्ष सरदरभन्दा छिटो भित्रिने सम्भावना देखिएको छ । ५६ वर्षको अवधिमा अहिलेसम्म […]
काँकरभिट्टाबाट सवा १२ लाख रुपैयाँको ५३ बोरा सुपारी नियन्त्रणमा
मेचीनगर, जेठ १८ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले राजश्व छलेको आशंकामा ५३ बोरा सुपारीसहित एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित उसिनेको २ हजार ३७८ किलो सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप […]
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
बिर्तामोड, जेठ १८ । झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सातवटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको […]
बिएन्डसीमा पुनः स्वास्थ्य बीमा सुरु हुने
बिर्तामोड, जेठ १८ । स्वास्थ्य बीमा बोर्डले झापाको बिएन्डसी हस्पिटललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी बिएन्डसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डक्टर गुणराज लोहनीले जानकारी दिए […]
गर्मीसँगै बढ्यो आइसक्रिमको व्यापार
बिर्तामोड, जेठ १८ । पछिल्लो समय गर्मी बढेसँगै झापाका मुख्य सहर तथा ग्रामीण क्षेत्रमा आइसक्रिमको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक विभिन्न स्वाद र किसिमका आइसक्रिम किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत […]


