Category: 'हाम्रो झापा'
झापाको एसइइः ४७.३७ प्रतिशत उत्तीर्ण
बिर्तामोड, असार १३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) झापाका ७ हजार ३२५ जना परीक्षर्र्थी उत्तीर्ण भएका छन् । अर्थात ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसइइमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षर्थी […]
मलेसियामा अलपत्र परेका भद्रपुरका लिम्बूद्वारा स्वदेश फिर्ताका लागि आग्रह
भद्रपुर, असार १३ । वैदेशिक रोजगारका लागि मलेसिया गएर अलपत्र परेका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बूले उद्धारका लागि आग्रह गरेका छन् । २३ वर्षअघि मलेसिया पुगेका लिम्बू स्वदेश फिर्ताका लागि सबैसमक्ष हारगुहार गरिरहेका छन् […]
सुकेनिन्दा खोलाको किनारमा हात्ती मृत भेटियो
मेचीनगर, असार १३ । झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
हुलाकी सडकको बिरिङ पुलको पूर्व र पश्चिमको ड्याम भत्कियो
बिर्तामोड, असार १३ । लगातारको भारी वर्षाका कारण कटान हुँदा झापाको हुलाकी सडक खण्डअन्तर्गत बिरिङ पुलको पूर्व र पश्चिमपट्टिको भाग भत्किएको छ । पुलको दुवैपट्टिको ड्याम भत्किएपछि आवतजावत बन्द भएको छ । ड्यामलाई बग्न नदिन […]
बिर्तामोडबाट पेस्तोलसहित एक पक्राउ
बिर्तामोड, असार १३ । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा […]
बनियानी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता
बिर्तामोड, असार १३ । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका […]
एसइइ नतिजा आज बिहान १० बजे प्रकाशन हुँदै, नयाँ लेटर ग्रेडिङले धेरै विद्यार्थी अनुत्तीर्ण हुने डर
बिर्तामोड, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आज बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी […]
शून्य लगानीको पशु बीमाबाट शिवसताक्षीका कृषक लाभान्वित
दमक, असार १२ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठगबस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका पशु प्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको […]
बिर्तामोडमा सर्प उद्धारको काम ‘मिसन बिर्तामोड’ले गर्ने
बिर्तामोड, असार १२ । सक्रिय मनसुनसँगै सर्पको बिगबिगी बढ्दै गएपछि ‘मिसन बिर्तामोड’ले बिर्तामोड नगरपालिकामा सर्प उद्धार तथा जनावर अधिकारको बारेमा प्रयोगात्मक अभ्यास सम्पन्न गरेको छ । नगरपालिका परिसरमा भएको कार्यक्रममा यो मौसममा पानीका कारण सर्पको […]



