Category: 'हाम्रो झापा'
बिर्तामोड नगरपालिकाद्वारा कृषि सामग्री वितरण
बिर्तामोड, असार १२ । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने […]
उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा निदि माविकी एलिजा
बिर्तामोड, असार १२ । झापाको बिर्तामोडस्थित उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा एलिजा भट्टराई चयन भएकी छन् । बाल क्लबको प्रथम अधिवेशनबाट निदि माध्यमिक विद्यालय रामचोककी भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । क्लबको उपाध्यक्षमा भने […]
बाह्रदशी उद्योग वाणिज्य संघ अध्यक्षमा कार्की
बिर्तामोड, असार १२ । बाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा खगेन्द्रबहादुर कार्की पुनः चयन भएका छन् । संघको दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् । बाह्रदशी गाउँपालिकामा रहेका व्यवसायीहरुले २०७२ सालमा कार्कीको अध्यक्षतामा संघ […]
सर्पले टोक्दा गर्नै नहुने ६ काम र बच्ने १२ उपाय
बिर्तामोड, असार १२ । प्रायः सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीनजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचार सर्वप्रथम त सर्पले टोकेको हो या […]
स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा एक लाखको सम्मान
मेचीनगर, असार १२ । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]
झापा कोरा राइड २०२४ को तयारी सुरु
बिर्तामोड, असार १२ । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी एक सयजनाभन्दा बढी राइडर सहभागी […]
सुरुंगाको प्यारागन एकाडेमीमा यस वर्षदेखि कक्षा ११ को पढाइ हुने
बिर्तामोड, असार १२ । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ को अध्यापन गराउने भएको छ । पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्म यसअघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो […]
कचनकवलमा गोमनले डस्दा बालिकाको मृत्यु
बिर्तामोड, असार १२ । झापाको कचनकवलमा गोमन सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ गंगाबस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनिषा राजवंशीको सर्पले डस्दा मृत्यु भएको हो […]
फुलबासा खोलामा डुबेर एक नाबालकको मृत्यु
मेचीनगर, असार १२ । झापाको मेचीनगर नगरपालिका १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ । […]



