Category: 'हाम्रो झापा'
अर्जुनधारा महिला भलिबलमा पुलिसको जित
बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस विजयी भएको छ । पुलिसले न्यु डायमन्ड क्लबलाई हराएको हो । आज भएको दोस्रो खेलमा पुलिसले न्यु डायमन्डलाई ३–० को सोझो […]
अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित
बिर्तामोड, मंसिर १८ । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले जित निकालेको छ । एपिएफको यो दोस्रो जित हो । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी […]
अर्जुनधारा महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी
बिर्तामोड, मंसिर १७ । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट […]
मंगलमय माविमा स्काउटको सदस्यता ब्याज वितरण
दमक, मंसिर १७ । झापाको कमल गाउँपालिकास्थित मंगलमय स्काउट ट्रुपको पहिलो तहको शैक्षिक वर्ष २०८२ को सदस्यता ब्याज (दीक्षान्त समारोह) वितरण सम्पन्न भएको छ । मंगलमय स्काउट ट्रुपका संरक्षक तथा मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेको […]
अर्जुनधारा महिला भलिबलको खेल तालिका सार्वजनिक
बिर्तामोड, मंसिर १७ । अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । […]
झापामा मोटर चोर्ने मगर पक्राउ
बिर्तामोड, मंसिर १६ । घरमा प्रयोग हुने पानी तान्ने मोटर चोरी गरेर साइकलमा भारततर्फ लाँदै गर्दा सीमावर्ती झापा गाउँपालिकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-४ सुरुङ्गा बस्ने २७ वर्षीय अशोक मगर रहेका […]
इन्टरलक ब्लकमा ‘एनएस’ चिन्हको नाममा सिन्डिकेट, साना उद्योग संकटमा
बिर्तामोड, मंसिर १६ । झापा जिल्ला तथा कोशी प्रदेशभर सञ्चालनमा रहेका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले उद्योगको संरक्षण, नियमनको सुधार र असमान प्रतिस्पर्धाबाट उत्पन्न गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन् । झापा […]
बिर्तामोडका औषधि व्यवसायीद्वारा संशोधित ऐनविरुद्ध मौन सभा
बिर्तामोड, मंसिर १५ । नेपाल औषधि व्यवसायी संघ झापाले संशोधित ऐनविरुद्ध बिर्तामोडमा मौन सभा गरेको छ । आज बिर्तामोडस्थित दुर्गा मन्दिरअगाडि मौन सभा भएको हो । बिहान १० बजेबाट सुरु भएको सभामा संघका अध्यक्ष जीवनकुमार […]
संशोधित ऐनविरुद्ध आज २ घण्टा औषधि पसल बन्द
बिर्तामोड, मंसिर १५ । औषधि व्यवसायीहरुका लागि सरकारले ल्याएको संशोधित ऐनविरुद्धमा आज दुई घण्टा पसल बन्द गरेर विरोध जनाएका छन् । देशभरका औषधि व्यवसायीहरु मंसिर ११ गतेदेखि आन्दोलनमा छन् । संशोधित औषधि ऐनमा राखिएको दण्ड, […]



