बिर्तामोड, बैशाख २५ । एक सातादेखि वितरण सुरु गरिएको ‘एकका लागि एक’ अभियानअन्तर्गतको खाद्य सामग्री बिहीबार बिर्तामोड ४ मा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । सहारा नेपालको अगुवाईमा २० भन्दा बढी सामाजिक संस्थाको पहलमा सुरु […]
बिर्तामोड, बैशाख २५ । ‘एकका लागि एक’ अभियानअन्तर्गत हालसम्म ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । यो रकमले कम्तिमा १ हजार ६६६ परिवारलाई खाद्यान्न वितरण गर्न सकिनेछ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, […]
बिर्तामोड, बैशाख २४ । ‘एकका लागि एक’ अभियानअन्तर्गत बुधबार बिर्तामोड वडा नम्बर ५ मा खाद्य सामग्री वितरण गरिएको छ । सहारा नेपालको अगुवाईमा सुरु भएको अभियानले वडाका ५० परिवारलाई देवी माविमा आयोजित एक कार्यक्रमका बीच […]
बिर्तामोड, बैशाख २४ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले बिर्तामोड नगरपालिकामा खाद्य सामग्री वितरण सुरु गरेको छ । बैशाख १९ गते सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै […]
बिर्तामोड, बैशाख २३ । झापाको मध्यदक्षिणी सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको हो । १३१ नम्बर […]
बिर्तामोड, बैशाख २१ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले अर्जुनधारा–१० बाट खाद्य सामग्री वितरण सुरु गरेको छ । शुक्रबार सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १९ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो । यो […]
बिर्तामोड, बैशाख १९ । कोरोना भाइरसको संक्रमण रोक्न झापाको बिर्तामोडमा ऊर्जाशील युवाले सञ्चालन गर्दै आएको एक गैरसरकारी संस्थाले जीवाणुनाशक औषधि छिट्ने काम सुरु गरेको छ । युथ फर सोसियल ट्रान्सफरमेसन (वाइएसटी) ले एक सातादेखि बिर्तामोडका […]
बिर्तामोड, बैशाख १७ । गृह मन्त्रालयले लक डाउनलाई थप कडा बनाउन निर्देशन दिएकै भोलिपल्ट झापामा आवतजावत केही सहज बनाउने निर्णय भएको छ । झापाका १५ वटै स्थानीय तहहरुमा बिहान ८ बजेदेखि ११ बजेसम्म पसल खोल्न […]
बिर्तामोड, बैशाख १५ । झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला बाँधेर आवतजावतमा प्रतिबन्ध लगाएको छ । वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि आज सोमबारबाट चारकिल्ला बाँधिएको हो । बैशाख २५ गतेसम्मका […]