Category: 'हाम्रो झापा'
भारतद्वारा प्याज निर्यातमा ४० प्रतिशत कर
बिर्तामोड, भदौ ३ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो । यो कर २१ डिसेम्बर २०२३ सम्म […]
नाट्टा कोशी अध्यक्षमा भट्टराई, महासचिवमा खरेल
बिर्तामोड, भदौ ३ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्यप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा सातौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध […]
दोस्रो एकता स्पोर्टिङ गोल्डकप असोज २५ देखि
बिर्तामोड, भदौ ३ । झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा ‘दोस्रो एकता स्पोर्टिङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज २५ गते देखि कात्तिक ३ गतेसम्म वीर अमरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्लास्तरीय खुला […]
मेची चेम्बर अफ कमर्सको आयोजनामा आँखा शिविर
मेचीनगर, भदौ ३ । मेची चेम्बर अफ कमर्सको आयोजनामा झापाको मेचीनगरस्थित धुलाबारीमा आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविरमा ९० जनाले आँखाको निःशुल्क परीक्षण गरेका थिए । संस्थाले व्यवसायसँगै सामाजिक कामलाई निरन्तरता दिने उद्देश्यले […]
शरीरमा पानी कम हुँदा देखिने समस्या
बिर्तामोड, भदौ २ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी […]
झापामा भदौ १ सम्म डेङ्गी संक्रमितको संख्या ११३८
बिर्तामोड, भदौ २ । झापामा डेङ्गी संक्रमितको संख्या तीव्र रुपमा बढ्ने क्रममा भदौ १ गतेसम्म एक हजार १३८ पुगेको छ । हालसम्म ५९८ जना पुरुष र ५४० जना महिला संक्रमित भएका हुन् । जिल्ला स्वास्थ्य […]
आजबाट भद्रपुर अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध
बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज) […]
कक्षा १२ मा प्रज्ञा एकेडेमीका आयूष भद्रपुर प्रथम
बिर्तामोड, साउन ३२ । भद्रपुरको प्रज्ञा एकेडेमीले यो वर्षको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ । नगरका अन्य विद्यालयभन्दा प्रज्ञाले उत्कृष्ट नतिजा ल्याएको हो । व्यवस्थापन सङ्कायतर्फ प्रज्ञा एकेडेमीका छात्रा आयूष दास भद्रपुर […]
बढ्यो चिया श्रमिकको न्यूनतम पारिश्रमिक, अब दैनिक ज्याला ५००
बिर्तामोड, साउन ३२ । सरकारले चिया श्रमिकसहित सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । चिया बगानका श्रमिकको मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो […]


